आईपीएल - २०२४ : स्टोइनसको शतकमा लखनउ विजयी

अस्ट्रेलियाका मार्कस स्टोइनसले नटआउट रहेर बनाएको १ सय २४ रनको मद्दतले लखनउ सुपर जायन्ट्सले मंगलबार आईपीएल-२०२४ मा चेन्नाइ सुपर किंग्सलाई छ विकेटले पराजित गरेको छ । लखनउ तीन बलको खेल बाँकी छँदा जितसम्म पुगेको थियो ।