एमालेमा प्रभु साहको नेतृत्वमा आइटी आर्मी

काठमाडौं : नेकपा एमालेका नेता प्रभु साहको नेतृत्वमा आईटी आर्मीको घोषणा गर्ने भएको छ। लोकन्थलीस्थित एक पार्टी प्यालेसमा आइटी आर्मीको घोषणा गरेका हुन्। 'नेपालको संविधानमा समेत सञ्चारको हक र सूचनाको हकलाई मौलिक हकको रुपमा ग्यारेन्टी गरिएको छ। हिजो महिनौं लाग्ने कार्य आज क्षण भरमै सम्भव हुन पुगेको छ। यसको प्रयोगले समय, श्रम र लागतमा समेत गुणात्मक ह्रास ल्याई श्रम, उत्पादन, वितरण तथा अर्थ सम्वन्धमा समेत व्यापक बदलाव आएको छ' जारी अन्तरिम घोषणा पत्रमा भनिएको छ। विकसित सूचना प्रविधिको

सम्बन्धित सामग्री

आइटी आर्मीको किसान मोर्चाको प्रधानमन्त्रीलाई ज्ञापन

गौर । किसानहरुको समस्या समाधान गर्न आईटी आर्मीको किसान मोर्चाले जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापन पत्र बुझाएको छ । किसानहरुले राखेका बुँदागत माँगहरु पुरा गर्न जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यालय र कृषि तथा पशुपंक्षी कार्यालय सिंहदरवारमा सो ज्ञापन पत्र बुझाइएको हो । किसानहरुका तर्फबाट प्रदेश २ का निवर्तमान सांसद कुन्दन कुशवाहाले जिल्ला प्रशासन […] The post आइटी आर्मीको किसान मोर्चाको प्रधानमन्त्रीलाई ज्ञापन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

एमसीसीको विरोधमा एमाले पनि ! आइटी आर्मीद्वारा विरोध प्रदर्शन

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरुद्धमा आइटी आर्मीले चन्द्रनिगाहपुरमा प्रदर्शन गरेको छ । आइटी आर्मीका जिल्ला अध्यक्ष नरेश साहको नेतृत्वमा चन्द्रनिगाहपुरमा शुक्रबार एमसीसीको विरोधमा प्रदर्शन गरिएको हो । आइटी आर्मी नेकपा एमालेका नेता पूर्वमन्त्री प्रभु साहको पहलमा गठन गरिएको हो ।उल्लेखनीय छ, केपी शर्मा ओलीले आफ्नो कार्यकालमै एमसीसी पारित गर्न चाहेका थिए । उनले सभामुखको असहयोगका कारण एमसीसी पारित गर्न नसकेको बताउँदै आएका छन् ।शुक्रबार आइटी आर्मीका सदस्यले चन्द्रनिगाहपुरमा एमसीसी र

साइवर सेना र आइटी आर्मी जस्तै कांग्रेसले बनायो ‘एनसी विन’

नेपाली कांग्रेसले सामाजिक संजाल पार्टीको प्रतिरक्षा गर्न  ‘एनसी विन’ (नेपाली कांग्रेस वाइड्ली इन्फरमेसन नेटवर्क) गठन गरेको छ। यसअघि नेकपा (एमाले)ले आफ्नो प्रतिरक्षाका लागि ‘साइवर सेना’ र ‘आइटी आर्मी’ नाममा यस्तै...

रातोपाटी ब्रिफिङ : बिहान प्रचण्ड बालुवाटारमा, साँझ देउवा खुमलटारमा !

आज २०७८ साउन ५ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारहरुमा बिहान प्रचण्ड बालुवाटारमा, साँझ देउवा खुमलटारमा; एमालेले बनायो ‘आइटी आर्मी’, एमाले बैठक : माधव समूहलाई कारवाहीबारे भएन निर्णय, जसपा संसदीय दलको बैठकबाट विधान पारित, अर्को बैठकले नेता चयन गर्ने; कक्षा १२ को परीक्षा निर्धारित, भौतिक उपस्थिति मै परीक्षा सञ्चालन हुने लगायत छन् ।१. बिहान प्रचण्ड बालुवा

पूर्व माओवादीबाट एमाले प्रवेश गरेका नेताहरुको पहलमा ‘आइटी आर्मी’ गठन

पुष्कर बुढाथोकी, भक्तपुर । पूर्व माओवादीबाट एमाले प्रवेश गरेका नेताहरुको पहलमा‘आइटी आर्मी’ गठन भएको छ । आज भक्तपुरको लोकन्थलीबाट औपचारिक कार्यक्रम मार्फत घोषणा गरिएको ‘आइटी आर्मी’को संयोजकमा चन्द्रभुषण शाह रहेका छन् । ‘आइटी आर्मी’ घोषणा कार्यक्रममा बोल्दै पुर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले यसले समाजको बिकृति,बिसंगतीबिरुद्ध जनचेतना अभिबृद्धि गर्ने बताउनुभयो । कार्यक्रममा पूर्व मन्त्री प्रभु साह, र लेखराज […]

खिचडी संसदीय व्यवस्थाको भण्डाफोर गर्न एमालेले गठन गर्‍यो ‘आइटी आर्मी’

काठमाडौं। नेकपा एमालेले खिचडी संसदीय व्यवस्थाको भण्डाफोर गर्न भन्दै आइटी आर्मीको घोषणा गरेको छ। मंगलबार चन्द्रभुषण साहको संयोजकत्वमा गठन भएको संगठनको अन्तरिम घोषणापत्र समेत सार्वजनिक गरेको छ। आइटी आर्मीले सूचना प्रविधिको सहायताले मुलुकमा व्याप्त दुराचार, भ्रष्टाचार, बेथिति लगायतका विसंगति हटाउने र समाजको विकृति, विसङ्गतिविरुद्ध जनचेतना अभिवृद्धि गर्ने घोषणापत्रमा उल्लेख छ। यसअघि एमालेले साइवर सेना घोषणा गरेको थियो।

युथ फोर्स ब्युँताएको एमालेले प्रभु साहको नेतृत्वमा 'आइटी आर्मी' गठन गर्दै

एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार साइबर सेनालाई आइटी सेनाको रूप दिइएको हो ।

एमालेमा जन्मियो अर्को साइबर सेना,  प्रभु साहले बनाए ‘आइटी आर्मी’

नेकपा एमालेका नेता एवं पूर्व मन्त्री प्रभु साहको पहलमा ‘आइटी आर्मी’ गठन भएको छ । मंगलबार भक्तपुरको लोकन्थलीबाट औपचारिक कार्यक्रममार्फत घोषणा गर्न लागिएको ‘आइटी आर्मी’ एमाले नेता महेश बस्नेतले बनाएको ‘साइबर सेना’ जस्तै सामाजिक सञ्जालमार्फत क्रियाशील हुने सङ्गठन हो ।आइटी आर्मीको केन्द्रीय कमिटी १५१ सदस्य रहनेछ । त्यस्तै प्रदेश कमिटीहरू १०१ सदस्यीय हुने र जिल्ला कमिटी ५१ सदस्यीय तथा पालिका कमिटी ३३ सदस्यीय रहने आइटी आर्मीका केन्द्रीय संयोजक चन्द भूषण साहले