पुष्कर बुढाथोकी, भक्तपुर । पूर्व माओवादीबाट एमाले प्रवेश गरेका नेताहरुको पहलमा‘आइटी आर्मी’ गठन भएको छ । आज भक्तपुरको लोकन्थलीबाट औपचारिक कार्यक्रम मार्फत घोषणा गरिएको ‘आइटी आर्मी’को संयोजकमा चन्द्रभुषण शाह रहेका छन् । ‘आइटी आर्मी’ घोषणा कार्यक्रममा बोल्दै पुर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले यसले समाजको बिकृति,बिसंगतीबिरुद्ध जनचेतना अभिबृद्धि गर्ने बताउनुभयो । कार्यक्रममा पूर्व मन्त्री प्रभु साह, र लेखराज […]