पुष्कर बुढाथोकी , भक्तपुर । नेकपा एमालेका नेता महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीको खेमा छोडेर बरिष्ठ नेता माधव नेपालतिर लागेका किसान श्रेष्ठसँग आफू सति जान नसक्ने बताउनुभएको छ । केही मिडियाले किसान श्रेष्ठले अध्यक्ष केपी शर्मा ओली पक्ष छाडेकाले अब महेश बस्नेतले पनि उक्त पक्ष छाड्न लागेको भनेर समाचार सम्प्रेषण गरेकोप्रति संकेत गर्दै बस्नेतले […]