मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरुद्धमा आइटी आर्मीले चन्द्रनिगाहपुरमा प्रदर्शन गरेको छ । आइटी आर्मीका जिल्ला अध्यक्ष नरेश साहको नेतृत्वमा चन्द्रनिगाहपुरमा शुक्रबार एमसीसीको विरोधमा प्रदर्शन गरिएको हो । आइटी आर्मी नेकपा एमालेका नेता पूर्वमन्त्री प्रभु साहको पहलमा गठन गरिएको हो ।उल्लेखनीय छ, केपी शर्मा ओलीले आफ्नो कार्यकालमै एमसीसी पारित गर्न चाहेका थिए । उनले सभामुखको असहयोगका कारण एमसीसी पारित गर्न नसकेको बताउँदै आएका छन् ।शुक्रबार आइटी आर्मीका सदस्यले चन्द्रनिगाहपुरमा एमसीसी र