रातोपाटी ब्रिफिङ : बिहान प्रचण्ड बालुवाटारमा, साँझ देउवा खुमलटारमा !

आज २०७८ साउन ५ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारहरुमा बिहान प्रचण्ड बालुवाटारमा, साँझ देउवा खुमलटारमा; एमालेले बनायो ‘आइटी आर्मी’, एमाले बैठक : माधव समूहलाई कारवाहीबारे भएन निर्णय, जसपा संसदीय दलको बैठकबाट विधान पारित, अर्को बैठकले नेता चयन गर्ने; कक्षा १२ को परीक्षा निर्धारित, भौतिक उपस्थिति मै परीक्षा सञ्चालन हुने लगायत छन् ।१. बिहान प्रचण्ड बालुवा

सम्बन्धित सामग्री

स्थानीय तह निर्वाचनको तयारीबारे खुमलटारमा बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रका पूर्वस्थायी समिति सदस्य र प्रदेश इन्चार्जहरुको बैठक बसेको छ  शुक्रबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बैठक बसेको हो  ।  बैठकमा निर्वाचनको तयारीबारे छलफल भएको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । उनका अनुसार बैठकमा माओवादी आउन चाहने समूहहरुको अवस्थाको ब्रिफिङ पनि भएको छ...