यी हुन् गठबन्धनबाट माओवादीले प्रत्यक्ष निर्वाचन लड्ने निर्वाचन क्षेत्र

सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)ले ताप्लेजुङमा उम्मेदवारी दिने सहमति भएको छ।  सत्ता गठबन्धनको बुधबार बसेको बैठकले सिट फाँडफाँटबारे सहमति जुटाउँदै माओवादीले लड्ने अधिकांश निर्वाचन क्षेत्रमा सहमति जुटाएको हो । जसअनुसार झापा २, ५, भोजपुर, मोरङ ४, ५, सोलुखुम्बु, उदयपुर २, सिरहा ३, धनुषा १, महोत्तरी १, सर्लाही ३, सिन्धुली १, नुवाकोट १, काठमाडौं २, काठमाडौं ९, काभ्रे १, सिन्धुपाल्चोक १, चितवन ३, गोरखा २, लमजुङ कास्की १ वा ३, बागलुङ २, कपिलबस्तु १, रुकुम पूर्व, रोल्पा, दाङ २, बाँके १,

सम्बन्धित सामग्री

काठमाडौंबाट मात्रै ५२ जना सांसद

हेटौँडा । निर्वाचन आयोगले समानुपातिकको सांसदहरूको अन्तिम नामावली सार्वजनिक गरेसँगै देशको राजधानी रहेको काठमाडौं जिल्लाबाट मात्र ५२ जना सांसदले प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने भएका छन् । १० प्रतिनिधि तथा २० प्रदेशसभासहित ३० वटा प्रत्यक्ष निर्वाचन क्षेत्र रहेको काठमाडौँ जिल्लामा थप २२ जना विभिन्न राजनीतिक दलको तर्फबाट समानुपातिक सांसद बन्दै सदन प्रवेश गर्ने भएका हुन् […]

गण्डकी प्रदेशसभामा राप्रपा प्रवेश, बाहिरियो राजमो

२०७४ को निर्वाचनमा दुई सिट प्रत्यक्ष निर्वाचन प्रणलीबाट निर्वाचित भएको राष्ट्रिय जनमोर्चा(राजमो) पार्टीबाट गण्डकी प्रदेशसभामा समानुपातिकसहित तीन सदस्य थिए । तर, यस पटक भने राजमो बाहिरिनु परेको छ । गण्डकी प्रदेशबाट राजमोका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी बागलुङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बन्दा प्रदेशमा उम्मेदवारी खाली भएको थियो ।

गण्डकी प्रदेशसभामा राप्रपा प्रवेश, बाहिरियो राजमो

२०७४ को निर्वाचनमा दुई सिट प्रत्यक्ष निर्वाचन प्रणलीबाट निर्वाचित भएको राष्ट्रिय जनमोर्चा(राजमो) पार्टीबाट गण्डकी प्रदेशसभामा समानुपातिकसहित तीन सदस्य थिए । तर, यस पटक भने राजमो बाहिरिनु परेको छ । गण्डकी प्रदेशबाट राजमोका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी बागलुङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बन्दा प्रदेशमा उम्मेदवारी खाली भएको थियो ।

कञ्‍चनपुर-३ मा लेखक कि पाल ?

कैलाली - कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनका रमेश लेखक र नेकपा एमालेका निरुदेवी पालबीच कसले बाजी मार्ला भन्ने विषयमा व्यापक चर्चा चुलिएको छ । लेखकले २०५६ र २०७० सालमा प्रत्यक्ष निर्वाचन जितेका थिए भने २०६४ सालमा प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुरा र यसै क्षेत्रबाट चुनाव लड्ने भएपछि लेखक समानुपातिकबाट संविधा...

काठमाडौं ८ मा चुनाव लड्नुस् : ओली, मलाई पुग्यो, नयाँ खोज्नुस् : शाक्य

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय राजनीति नगर्ने घोषणा गरेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई प्रतिनिधि सभा सदस्य निर्वाचन लड्न प्रस्ताव गरेका छन् । अध्यक्ष ओलीले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ मा प्रत्यक्ष निर्वाचन लड्न प्रस्ताव गरेका हुन् । तर ओलीको प्रस्ताव उपाध्यक्ष शाक्यले अस्वीकार गरेकी छन् । ‘अहिले मुलुकको राजनीति धेरै जटिल छ । यो अवस्थामा तपाई काठमाडौं ८ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचन लड्नुस्’, अध्यक्ष ओलीले शाक्यलाई केही दिनअघि भनेका थिए, ‘तपाईंले

चितवन–२ मा गठबन्धनको साझा उम्मेदवारमा उमेश श्रेष्ठ

चितवन, १३ असोज । राज्यमन्त्री उमेश श्रेष्ठले चितवन निर्वाचन क्षेत्र नं.२ बाट प्रत्यक्ष निर्वाचन लड्ने तयारी थालेका छन् । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वासपात्रको रुपमा चिनिएका मन्त्री श्रेष्ठ पछिल्लो समय चितवनमा नै बढि केन्द्रित छन् । उनी गठबन्धनको साझा उम्मेदवारको रुपमा यसपटक चुनावी मैदानमा उत्रिन लागेका हुन् । छोटो समय स्वास्थ्य मन्त्रालयको नेतृत्व […]

तनहुँ क्षेत्र नम्बर एकका दुबै प्रदेशमा दिपक भट्टराईको दाबी

काठमाडौं : नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री दीपक भट्टराई तनहुँबाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचन लड्ने भएका छन्। उनले प्रदेशसभा सदस्यबाट चुनाव लड्न पार्टीको क्षेत्रीय समिति समक्ष आवेदनसमेत बुझाएका छन्। उनले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा दुवै प्रदेशमा उमेदवार हुने दाबी पेश गरेका हुन्। जुझारु नेता भट्टराई नेविसंघको महामन्त्री, महाधिवेशन…