हेटौँडा । निर्वाचन आयोगले समानुपातिकको सांसदहरूको अन्तिम नामावली सार्वजनिक गरेसँगै देशको राजधानी रहेको काठमाडौं जिल्लाबाट मात्र ५२ जना सांसदले प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने भएका छन् । १० प्रतिनिधि तथा २० प्रदेशसभासहित ३० वटा प्रत्यक्ष निर्वाचन क्षेत्र रहेको काठमाडौँ जिल्लामा थप २२ जना विभिन्न राजनीतिक दलको तर्फबाट समानुपातिक सांसद बन्दै सदन प्रवेश गर्ने भएका हुन् […]