कैलाली - कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनका रमेश लेखक र नेकपा एमालेका निरुदेवी पालबीच कसले बाजी मार्ला भन्ने विषयमा व्यापक चर्चा चुलिएको छ । लेखकले २०५६ र २०७० सालमा प्रत्यक्ष निर्वाचन जितेका थिए भने २०६४ सालमा प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुरा र यसै क्षेत्रबाट चुनाव लड्ने भएपछि लेखक समानुपातिकबाट संविधा...