काठमाडौं : नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री दीपक भट्टराई तनहुँबाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचन लड्ने भएका छन्। उनले प्रदेशसभा सदस्यबाट चुनाव लड्न पार्टीको क्षेत्रीय समिति समक्ष आवेदनसमेत बुझाएका छन्। उनले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा दुवै प्रदेशमा उमेदवार हुने दाबी पेश गरेका हुन्।
जुझारु नेता भट्टराई नेविसंघको महामन्त्री, महाधिवेशन…