४ असोज, काठमाडौं । बिहीबार दिउँसो करिब ३ बजे मध्य बानेश्वरको रत्नराज्यलक्ष्मी माविमा पुग्दा विद्यालय सुनसान थियो । कक्षा १२सम्म पढाइ हुने विद्यालयमा न शिक्षकहरु थिए न विद्यार्थी, गेटमा सुरक्षाकर्मी मात्र थिए । ‘विहानै केही विद्यार्थी आएर फर्किए, १० बजेपनि विद्यार्थीहरु आएका थिए । विदा भनेपछि फर्केर गए’ ती सुरक्षाकर्मीले भने । पढाइ नहुनुको कारण […]