वीरगंज : वीरगंजका १३ वटा सरकारी विद्यालय कालो सूचीमा परेका छन्। पटक-पटक ताकेता गर्दा पनि एकीकृत शैक्षिक व्यवस्थापन तथा सूचना प्रणाली (आइईएमआइएस) अद्यावधिक गर्न अटेर गरेको भन्दै १३ वटा सामूदायिक विद्यालयलाई कालो सूचीमा राखिएको वीरगंज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णले जानकारी दिए।
कालो सूचीमा पर्ने विद्यालयहरुमा त्रिजुद्ध मावि,…