बखतियार अलि सर्लाही, फागुन २। सर्लाही जिल्लामा रहेका सरकारी तथा सामुदायिक विद्यालयहरुको चौतर्फी विकास तथा शिक्षामा गुणस्तरीय सुधारका लागि शिक्षक दरबन्दी मिलान तथा कार्यविधी निर्देशिक २०७६ बमोजिम विधार्थी संख्या नभएका सामुदायिक विद्यालयहरुलाई पालिकामा रहेका नगर शिक्षा समितीले यथासिघ्र मर्ज गर्नुपर्ने सरोकारवालाहरुले माग गरेको छ । सर्लाहीका २० वटा पालिका मध्ये हरेक पालिकामा १० भन्दा बढि […]