पर्वत : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्ना र पार्टीको झण्डा बोकेका मान्छेलाई जागिर खुवाउने प्रवृत्तिले सरकारी विद्यालय समस्यामा रहेको बताएका छन्।पर्वतको कुश्मा नपा–१ पाङमा रहेको पाङ धैरेनी माध्यमिक विद्यालयमा बनेको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले सामुदायिक विद्यालयहरू पढाउन सक्नेलाई भन्दा आफन्तलाई रोजगारी दिने थलो बनेको बताएका हुन्।विद्यालयले दिने नतिजाभन्दा पार्टीका झण्डा बोकेका मान्छेहरूलाई जागिर खुवाउने समस्याले सामुदायिक विद्यालयको नतिजा राम्रो हुन नसकेको अध्यक्ष त