वीरगंज : पर्साको जगरनाथपुर गाउँपालिकामा वडा १ मा एउटा यस्तो स्कुल छ जहाँ भवन व्यवस्थित हुन नसक्दा छात्रछात्राहरुसँगै शिक्षकहरु पनि खुला शौच गर्न बाध्य छन्। बिसुनपूर्वामा रहेको नेराप्रावि विद्यालयमा निर्माण गरिएको चर्पी जीर्ण भएपछि अहिले यस्तो अवस्था आएको हो।
दिसा–पिसाब लाग्दा विद्यालयनजिकै रहेको चमरी खोलामा जानुपर्ने बाध्यता रहेको शिक्षकहरुले बताएका…