दाङमा लागूऔषध बिक्री वितरण गर्ने एक मेडिकल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कमा फ्यूजन हेल्थ केयर मेडिकल सञ्चालिका ४० वर्षीय तिलाकुमारी सुनारलाई प्रहरीले पक्राउ गरेको हो । उनी तुलसीपुर उपमहानगरपालिका–८ दुधेनाकी स्थायी बासिन्दा हुन् । उनको साथबाट प्रहरीले एन्टिटीसिभ ट्याब्लेट, &n...