अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामीको उपचार गरेपछि मेडिकल सञ्चालक पक्राउ

आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामीलाई भर्ना गरी उपचार सेवा प्रदान गरेको अभियोगमा तनहुँको दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक पक्राउ परेका छन्।...

सम्बन्धित सामग्री

कञ्चनपुरबाट एक मेडिकल सञ्चालक पक्राउ

काठमाडौं- कञ्चनपुरबाट जोखिमयुक्त औषधि बेचेको भन्दै प्रहरीले एक मेडिकल सञ्चालकलाई पक्राउ गरेको छ। कृष्णपुर नगरपालिका-२ बंकका मेडिकल व्यवसायी देवसिंह धामीलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले मेडिकलमा खानतलासी गर्ने क्रममा विभिन्न जोखिमयुक्त औषधि भेटिएपछि पक्राउ गरिएको बताए। उक्त क्षेत्रका ९ मेडिकलमा चेकजाँच गरेको थियो। सो क्रममा नेपाल औषधि व्यवस्था विभागले […]

बालिका बलात्कार आरोपमा मेडिकल सञ्चालक पक्राउ

उदयपुर । बालिकालाई जबरजस्ती करणीको आरोपमा त्रियुगा नगरपालिका– २ जोगिदहका मेडिकल सञ्चालक पक्राउ परेका छन् । गत ९ असोजमा त्रियुगा नगरपालिका–२ जोगिदहस्थित बराहा मेडिकलका सञ्चालक असुतोष तिवारी १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा तिवारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक (एसपी) रमेश थापाले […] The post बालिका बलात्कार आरोपमा मेडिकल सञ्चालक पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मेडिकल सञ्चालक पक्राउ - NepaliPatra

दमौली । आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामीलाई भर्ना गरी उपचार सेवा प्रदान गरेको अभियोगमा तनहुँको दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–३ पराशर टोलस्थित प्रजुन थापा मेडिकल हल सञ्चालक ५२ वर्षीया विष्णु कुमारी गरौजा र अनसनचौतारास्थित मित्रता स्वास्थ्य क्लिनिकका सञ्चालक ४५ वर्षीय चन्द्रबहादुर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय […]

मेडिकल सञ्चालक पक्राउ

बैतडी : बैतडीमा दर्ता नगरी चलाइएको मेडिकल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिकामा सञ्चालित मेडिकलमा स्वास्थ्यकर्मीको रूपमै काम गर्दै आएकी श्यामाकुमारी शाहलाई पक्राउ गरिएको हो।मेडिकल सञ्चालनका लागि स्वास्थ्यसम्बन्धी कुनै तालिम नलिएकी श्यामाले क्लिनिकमा बिरामी जाँच्नेदेखि लिएर औषधि बेच्ने काम गरिरहेकाले नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले बताए।उनले भने, ‘श्यामा स्वास्थ्यसँग सम्बन्धित व्यक्ति नभएको र उनले नै क्लिनिकमा बिरामी जा

खुट्टाको उपचार गर्न आएकी महिलामाथि बलात्कार गर्ने मेडिकल सञ्चालक पक्राउ

कञ्चनपुर । ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुर प्रहरीले एक जना मेडिकल सञ्चालकलाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–७ हल्दुखालका ४६ वर्षीय हरक सिंह महरालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले बताए । खुट्टाको समस्याको कारण उपचार गर्न गएको बेला ती महिलालाई महराले आफ्नै मेडिकलमा जबरजस्ती […]

गर्भपतन गराउँदा महिलाको मृत्यु, मेडिकल सञ्चालक पक्राउ

औषधि पसलले गर्भपतन गराउनका लागि दिएको औषधि सेवन गर्दा दमककी एक महिलाको मृत्यु भएको छ।

कञ्चनपुरमा २ जना मेडिकल सञ्चालक पक्राउ

२ असार, धनगढी । कञ्चनपुरमा अनाधिकृत रुपमा मेडिकल सञ्चालन गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । अनाधिकृत रुपमा मेडिकल पसल सञ्चालन गरी औषधी बिक्री वितरण तथा उपचार गर्ने गरेको आरोपमा प्रहरीले भीमदत्त नगरपालिका क्षेत्रबाट दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-१३ को बडैपुरमा मेडिकल पसलका सञ्चालक ३५ वषर्ीय शान्तिरजन बैरागीर र […]

नियन्त्रित औषधिसहित मेडिकल संचालक पक्राउ

काभ्रेको बनेपामा नियन्त्रित औषधीसहित मेडिकल संचालक पक्राउ परेका छन्। उनलाई डाक्टरको प्रेसकृप्सनबिनै नियन्त्रित औषधि बिक्रीवितरण गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार...

लागुऔषध विक्रीवितरण  गर्ने  मेडिकल सञ्चालक पक्राउ

दाङमा लागुऔषध विक्रीवितरण गर्ने एक मेडिकल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर बसपार्कस्थित फ्युजन हेल्थ केयर मेडिकलका सञ्चालक ४० वर्षीया  तीलाकुमारी सुनार पक्राउ परेकी हुन् ।  इलाका प्रहरी कार्यालय तुलसीपुरका...

धनुषामा कोरोना संक्रमण विरुद्धको खोप बिक्री गर्ने मेडिकल सञ्चालक पक्राउ

सरकारले निःशुल्क रुपमा सर्वसाधारणलाई दिँदै आएको कोरोना संक्रमण विरुद्धको भ्याक्सिन (खोप) धनुषामा बिक्री वितरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । धनुषाको शहिदनगर नगरपालिका–३ स्थित यदुकुहामा रहेको श्रीराम मेडिकलबाट बेच्नका लागि राखिएको कोरोना संक्रमण विरुद्धको भ्याक्सिन ६ थान फेला परेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार सो मेडिकलबाट भेरोसेल ४ थान, जोन्सन एन्ड जोन्सन १ थान र एस्ट्राजेनेका १ थान गरी ६ थान कोरोना संक्रमण विरुद्धको भ्याक्सिन फेला परेको छ ।विशेष सूचनाका आधारमा नगरप