अनियन्त्रित प्लटिङलाई मौन स्वीकृति

ढिस्को, खोला र इनारको ख्यालै नगरी जग्गा कारोबारीले आफूखुसी रूपमा डोजर चलाएको दृश्यका साक्षी स्थानीयहरू छन् । प्लटिङ जोडिने गरी सडक ट्र्याक खोल्ने र घडेरी सम्याउने नाममा बिनास्वीकृति प्लटिङ भइरहेको उनीहरूको भनाइ छ । ‘डोजर चलाउन स्वीकृति दिने अनुमति वडा कार्यालयलाई छैन,’ सूर्यविनायक–९ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता उपेन्द्रराज केसीले भने, ‘घडेरी सम्याउने भन्दै सिफारिस/स्वीकृति लिन आउनेलाई नगरपालिका पठाउने गरेको छ ।’

सम्बन्धित सामग्री

विद्यार्थीको आन्दोलन अनियन्त्रित हुँदा सोनमा गाउँपालिकामा तनाव

महोत्तरीको सोनमा गाउँपालिकामा विद्यार्थीहरुले गरेको आन्दोलन अनियन्त्रित हुँदा सुरक्षाकर्मीले २३ राउण्ड अश्रुग्यास प्रहार गरेका छन्।  विद्यार्थी आन्दोलनमा स्थानीयहरू प्रवेश गरी ढुंगामुढा गरेपछि सशस्त्र प्रहरीका २ प्रहरी निरीक्षक, एक सई, एक हवलदारसहित सशस्त्र...

मोटरसाइकल अनियन्त्रित भइ पोलमा ठोक्किँदा एकको मृत्यु

मोटरसाइकल अनियन्त्रित भइ सडक छेउमा रहेको बिजुलीको पोलमा ठाेक्किएर दुर्घटनामा हुँदा मंगलबार पोखरामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार काठमाडौं कपन घर भएका वर्ष १८ का सफल खतिवडा रहेका जिल्ला...

उदयपुरका सामुदायिक वनमा अनियन्त्रित डढेलो

केही दिनयता उदयपुरको जंगलमा लागेको डढेलो अनियन्त्रित हुँदै गएको छ। गएको ३–४ दिनयता जिल्लाका विभिन्न जंगलमा डढेलो लागेको र निभाउन नसक्ने अवस्थामा पुगेको स्थानीयले बताएका छन्।...

अनियन्त्रित माइक्रोबस पुलको रेलिङमा ठोक्किँदा १४ यात्रु घाइते

पृथ्वी राजमार्गको दमौलीबाट पोखरातर्फ जाँदै गरेको माइक्रोबस अनियन्त्रित भएर सम्धी खोला पुलमा ठोक्किँदा १४ यात्रु घाइते भएका छन् । आज बिहान बा ४ ख ९९९९ नम्वरको माइक्रोबस अनियन्त्रित हुन्दा चालकसहित १४ यात्रु घाइते भएका हुन् । घाइतेहरूलाई स्थानीय रत्नहरि अस्पतालमा पुर्याइएकामा गम्भीर पाँच जनालाई मणिपाल अस्पताल रिफर गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

स्कुटी अनियन्त्रित भएर लड्दा एक महिलाको मृत्यु

जनकपुरधाम – स्कुटी अनियन्त्रित भएर लड्दा सप्तरीमा एक महिलाको मृत्यु भएको छ। सप्तरीको शम्भूनाथ नगरपालिका–१० की ३० वर्षीया राजकुमारी साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। शनिबार राति सप्तरीको राजगढ गाउँपालिका ५ मलेखपुरस्थित पत्थरगाढाबाट राजविराजतर्फ जाँदै गरेको मधेस प्रदेश–०१–००४ प ३३४७ नम्बरको स्कुटीमा आफँै अनियन्त्रित भएर दुर्घटनामा परेको थियो। सो दुर्घटनामा घाइते भएकी […]

ढुंगा, गिटी, बालुवाको अनियन्त्रित उत्खनन रोक्न सर्वोच्चको आदेश

सर्वाेच्च अदालतले नदीबाट अनियन्त्रित रुपमा ढुंगा, गिटी, बालुवा उत्खननमा रोक लगाउन सरकारका नाममा आदेश जारी गरेको छ ।अनियन्त्रित रुपमा निकालिएको ढुंगा, गिटी, बालुवा उत्खननका कारण नदी, खोला क्षेत्रको जैविक विविधतामा असर परेको भन्दै दायर गरिएको रिटमा सर्वाेच्च अदालतले अनियन्त्रित उत्खनन् गर्नका लागि आदेश जारी गरेको हो ।सर्वाेच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासले […]

ढुंगा, गिटी, बालुवाको अनियन्त्रित उत्खनन रोक्न सर्वाेच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले नदीबाट अनियन्त्रित रुपमा ढुंगा, गिटी, बालुवा उत्खनन रोक लगाउन सरकारका नाममा आदेश जारी गरेको छ । अनियन्त्रित रुपमा निकालिएको ढुंगा, गिटी, बालुवा उत्खननका कारण नदी, खोला क्षेत्रको जैविक विविधतामा असर परेको भन्दै दायर गरिएको रिटमा सर्वाेच्च अदालतले अनियन्त्रित उत्खनन् गर्नका लागि आदेश जारी गरेको हो । सर्वाेच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराई […]

अनियन्त्रित दोहन, जथाभावी भण्डारण

रौतहटको वागमती, चाँदी, बकैया तथा धनसर खोलामा नदीजन्य पदार्थको अनियन्त्रित दोहन गरिएको र नदीजन्य पदार्थको जथाभावी भण्डारण गरिएको पाइएको छ ।...

चीनको अनियन्त्रित रकेट हिन्द महासागरमा खस्यो

चीनले अन्तरिक्षमा पठाउँदा अनियन्त्रित बनेको रकेट माल्दिभ्स नजिकै हिन्द महासागरमा खसेको छ। रकेटको अधिकांश हिस्सा वायुमण्डलमै जलेको र केही भाग महासागरमा खसेको बीबीसीमा उल्लेख छ। चीनको स्पेश इञ्जिनियरिङका अनुसार लङ मार्च ५बी नामक सो रकेट हेनान द्वीपबाट अन्तरराष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) तर्फ प्रक्षेपण गरिएको थियो। यो रकेटले चीनको इन्टरनेशनल स्पेश स्टेशनको प्रमुख मोड्यूललाई पृथ्वीको तल्लो कक्षतर्फ लैजाँदै थियो। रकेट अनियन्त्रित बनेपछि यो रकेट बसोबास रहेको क्षेत्रमा गिर्नसक्ने भ