मोटरसाइकल अनियन्त्रित भइ पोलमा ठोक्किँदा एकको मृत्यु

मोटरसाइकल अनियन्त्रित भइ सडक छेउमा रहेको बिजुलीको पोलमा ठाेक्किएर दुर्घटनामा हुँदा मंगलबार पोखरामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार काठमाडौं कपन घर भएका वर्ष १८ का सफल खतिवडा रहेका जिल्ला...

सम्बन्धित सामग्री

रोकिराखेको ट्रकमा बस ठोक्किँदा एकको मृत्यु, चार जना घाइते

चितवनको नारायणगढ–मुग्लिन सडकअन्तर्गत इच्छाकामना गाउँपालिका–६ जलबिरेमा रोकिरहेको ट्रकमा बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी श्रीराम भण्डारीका...

काठमाडौंको बसुन्धारामा ट्याक्सी र स्कुटर आपसमा ठोक्किँदा एकको मृत्यु

काठमाडौं । काठमाडौंको बसुन्धारामा आइतबार बिहान पौने २ बजे ट्याक्सी र स्कुटर आपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । नारायणगोपालचोकबाट बसुन्धारातर्फ जाँदै गरेको बा २ ज ११९२ नम्बरको ट्याक्सी र विपरित दिशाबाट आउँदै गरेको बा ९१ प ५४०३ नम्बरको स्कुटर आपसमा ठोक्किँदा स्कुटर चालक गोरखाको बार्पाक सुलिकोट–३ घर भइ प्रहरी बृत्त महाराजगञ्ज दरबान्दी भएर […]

कपिलवस्तुमा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शिवराज नगरपालिका–४ बन कट्टीमा भएको सवारी दुर्घटनाबाट भारतको उतारखण्डका ४० वर्षीय दिनेश रतोडिको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको लु १ ख ६३८९ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको लु २४ प ९४८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा […]

बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

पूर्वतर्फ जाँदै गरेको भे १ ख १९२५ नंको बस र अगैयाबाट कोहलपुरतर्फ जाँदै गरेको भे ७ प ५४५० नंको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक खड्क विक्रम श्रेष्ठको मृत्यु भएको छ।...

सुनसरीमा जिप र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका–८ मा बुधबार साँझ जिप र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । ईटहरीबाट धरानतर्फ आउँदै गरेको को २ च १६ ६७ नम्बरको जिप र विपरित दिशाबाट जाँदै गरेको प्रदेश १–०२–०४८ प ४८३१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा पछाडी सवार ईटहरी उपमहानगरपालिका ११ […]

पाल्पामा अटो र जिप ठोक्किँदा एकको मृत्यु

पाल्पामा जिल्लामा अटो र जिप  ठोक्किँदा एक जनाको मृत्यु भएको छ । भने ३ जना घाइते भएका छन् । पाल्पाको रामपुर नगरपालिका बेझाड बजारबाट विजयपुरतर्फ जाँदै गरेको लु १ ह ४१३८ नम्बरको अटो र तानसेनबाट रामपुर बेझाड जाँदै गरेको लु १ ज ४१३३ नम्बरको जिप सानी अमराईमा ठोक्किँदा निस्दी गाउँपालिका–२ का ४५ वर्षीय चोपबहादुर ढेंगाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।घाइते ढेंगाको उपचारका क्रममा तानसेनस्थित मिसन अस्पतालमा निधन भएको प्रहरीले प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी वी

कोहलपुरमा दुईटा मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु

काठमाडौं, २९ जेठ । बाँकेको कोहलपुरमा दुईओटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–२ मनकामना चोकमा हिजो बेलुकी दुईओटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । कोहलपुरबाट सुर्खेततर्फ जाँदै गरेको भे १० प २७११ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको लु ८४ प १६१७ नम्बरको मोटरसाइकल हिजो बेलुकी पौने ८ […]

ट्रयाक्टरमा  मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा मोरङमा एक जनाको मृत्यु भएको छ । शुक्रबार  साँझ ७ बजे साइडमा रोकीराखेको प्र १–०२–००३ त ०३८० नम्बरको ट्रयाक्टरमा को ५ प ५९५९ नम्बरको मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा...

बससँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

धनकुटा साँगुरीगढी गाउँपालिका-६ मा दुर्घटना हुँदा एकको मृत्यु भएको छ। मृत्यु हुनेमा धनकुटा सहिदभूमि गाउँपालिका-४ का ३६ वर्षीय गणेशमान राई रहेका छन्।

दुर्घटनामा एकको मृत्यु

अरनिको राजमार्गकोे सुकुटेमा विपरित दिशाबाट आइरहेका यात्रुबस र मोटरसाइकल आपसमा ठोक्किँदा सोमबार एकको मृत्यु भएको छ ।...