पोखरा- तीब्र गतिमा चलिरहेको मोटरसाइकल अनियन्त्रित भएर खस्दा तनहुँमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको शुक्लागण्डकी नगरपालिका- ७ का विनोद गुरुङ रहेका छन् । गएराति भीमादबाट खैरेनीटारतर्फ आउँदै गरेको मधेश प्रदेश ०३-०३०- प ३८५० नम्बरको मोटरसाइकल म्याग्दे गाउँपालिका-५ धारापानीमा सडकबाट ६० मिटर तल थाङदी खोलामा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी […]
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १७ स्थित पूर्व पश्चिम राजमार्गमा बस अनियन्त्रित भई खोलामा खस्दा ४ जनाको मृत्यु भएको छ भने २५ जना भन्दा बढि घाइते भएका छन् । बिहान ११ः३० को समयमा बिरगञ्जबाट जनकपुर जादै गरेको ना ४ ख ८५५५ नम्बरको यात्रु बाहक बस फुलजोर खोलामा खसेको थियो । बस खोलामा खस्दा […]
The post अनियन्त्रित भई यात्रु बस खोलामा खस्दा ४ जनाको मृत्यु, २५ बढि घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक.
चाइना रेल्वे कम्पनीले खुट्टी खोलामा मात्र अनियन्त्रित दोहन मच्चाइरहेको छैन। धनुषा र सिरहाको साझा कमलानदी र सिरहाकै गागन नदीमा पनि खुट्टीखोलामा जस्तै दोहन गरिरहेको पाइएको छ। विकासको नाममा भइरहेको सीमाविहीन दोहनले विनाश निम्तिने लहान नगरपालिका–१५ ढोडना गाउँ...
आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित हुँदा सशस्त्र प्रहरी बलका नायव निरीक्षक (सई) सन्तोष बस्नेतको मृत्यु भएको छ । कोशी राजमार्ग अन्तर्गत सुनसरीको इटहरी र धरान बीचमा पर्ने सेउती खोलामा दक्षिणतर्फ जाँदै गरेको सरकारी मोटरसाइकल अनियन्त्रित हुँदा सोलुखुम्बुको दूधकोशी गाउँपालिका-१ घर भई सशस्त्र प्रहरी बेस क्याम्प डङ्ग्राहा मोरङमा कार्यरत सई बस्नेतको मृत्यु भएको हो । बुधबार राति पाैने ९ बजे को १ व २४३८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका बस्नेतको उपचारका क्रममा धरानस्थित ब
सुनसरी । आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित हुँदा सशस्त्र प्रहरी बलका नायव निरीक्षक (सई) सन्तोष बस्नेतको मृत्यु भएको छ । कोशी राजमार्ग अन्तर्गत सुनसरीको इटहरी र धरान बीचमा पर्ने सेउती खोलामा दक्षिणतर्फ जाँदै गरेको सरकारी मोटरसाइकल अनियन्त्रित हुँदा सोलुखुम्बुको दूधकोशी गाउँपालिका-१ घर भई सशस्त्र प्रहरी बेस क्याम्प डङ्ग्राहा मोरङमा कार्यरत सई बस्नेतको मृत्यु भएको हो । बुधबार […]
The post आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित हुँदा सशस्त्र प्रहरीका सईको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
मकवापुरबाट तरकारी बोकेर काठमाडौँ आउँदै गरेको तरकारी गाडी अनियन्त्रित भई खोलामा खस्दा एक जनाको मृत्यु भएको छ ।
गए राति ना५ख ८६४२ नम्बरको आइचर अनियन्त्रित भई थाक्रे गाउँपालिका ८ स्थित सोप्याङ खोलामा करिब ७० मिटर तल खस्दा मकवानपुर थाहा नगरपालिका १ का ४२ वर्षीय सुन्दर प्रधानको मृत्यु भएको ईलाका प्रहरी कार्यालय खानीखोलाले लोकान्तरलाई जानकारी दिएको हो ।
तरकारीहरूले थिचिएको र ढुंगाले च्यापिएको अवस्थामा उनको शब केही बेर अघिमात्रै निकालिएको प्रहरीले जनाएको छ । घटनामा मृत्यु भएका प्रधान सोही तरका...
पोखरा । पोखरामा फिर्के पुलबाट स्कार्पियो जिप खोलामा खसेको छ । पोखराको बागलुङ बसपार्कबाट जिरो किलोमिटरतर्फ जाँदै गरेको बेलायती दुतावास पोखराको ६०–०–४६७ नं को गाडी आज राति २ बजे अनियन्त्रित भइ फिर्के पुलबाट खसेको हो । बागलुङ बसपार्कबाट पर्स्याङ जिरो किलोमिटरतर्फ जाँदै गरेको जीप मध्यरातमा पुलको मुखमा गाडेको स्ट्याण्ड बोर्डलाई ढालेर खोलामा खसेको स्थानीयले बताएका छन् । गाडी पुलबाट अन्दाजी १० मिटर तल खोल्सामा खस्दा जिपमा भेटिएका चालक पोखरा –१६ बस्ने २९ वर्षीय विजय घले
मकवानपुर । मालबाहक ट्रक अनियन्त्रित भइ खोलामा खस्दा एक जनाको मृत्यु भएको छ । फलाम बोकेर हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको माल वाहक ट्रक अनियन्त्रित भइ त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–१ सानुटारको राप्ती खोलामा खस्दा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।प्रदेश १–०२–००१ ख ८७५९ नम्बरको मालवाहक आईचर ट्रक आफै अनियन्त्रित भई राप्ती खोलामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानका