जब मैदानमा नै दर्शक छिरे...

साफ महिला फुटबलको फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । सोमबार दशरथ रंगशालामा भएको खेलमा नेपाल बंगलादेशसँग ३-१ ले पराजित भएको हो । सन् २०१६ को साफ फुटबलको फाइनलमा भारतसँग हारेको बंगलादेशले यो पटक नेपाललाई पराजित गर्दै च्याम्पियन बनेको हो ।  नेपाललाई हराएर बंगलादेशले ऐतिहासिक सफलता प्राप्त गरेको छ । हिलाम्मे मैदानमा खेलिएको आजको खेल  निकै रोचक बनेको थियो । केही दर्शक मैदानमा नै प्रवेश गरेका थिए । हेरौँ खेलका रोचक तस्बिरहरु :

सम्बन्धित सामग्री

क्रिकेट मैदानमा छाता ओढेरै उभिए दर्शक (तस्वीरसहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयकाे क्रिकेट मैदानमा जारी नेपाल र युएईबीचको एसिसी प्रिमियर कपको फाइनल खेल वर्षाका कारण रोकिँदै र चल्दै गरेको छ। वर्षा हुनासाथ खेल रोकिने र वर्षा रोकिनासाथ खेल पुन: चल्ने भइरहेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएकाे छ । खेल रोकिएता पनि दर्शकहरू भने वर्षा रोकिएपछि पुन: खेल सुरु हुने आशामा छाता ओढेर […]

भित्र र बाहिर दर्शक खचाखच

अनुमान गरेको जस्तै त्रिवि क्रिकेट मैदानमा नेपाल र युएईबीचको निर्णायक खेल हेर्न हजारौँ दर्शक ओइरिए । युएईलाई हराउँदै विश्वकप ग्लोबल छनोट पुग्ने नेपाली खेलाडीलाई बधाई दिन र हौस्याउन काठमाडौं उपत्यकाबाहिरबाट पनि...

इकुसँग रमाए नुवाकोटका दर्शक

कलाकार सुुलेमान शंकर ‘इकु’ ले नुवाकोटका दर्शक हँसाएका छन् । नुवाकोटको विदुर नगरपालिकास्थित बट्टार खेल मैदानमा आइतबार आयोजित ‘क्रिसमस शुभकामना तथा सांगीतिक कार्यक्रम’ मा उनले ‘इकु’ गेटअफ मार्फत विभिन्न प्रस्तुतिले दर्शकलाई मनोरञ्जन दिलाएका हुन् ।उनी चर्चित टेलिभिजन पात्र ‘इकु’ कै गेटअपमा स्टेजमा देखिएका थिए । टेलिभिजनको पर्दामा पात्र देखेको ‘इकु’ प्रत्यक्ष आफ्नो अगाडि पाउँदा कार्यक्रममा सहभागीले ताली र सिट्ठीले स्वागत गरेका थिए । करिव एक

आइपिएलमा फर्कँदै दर्शक

काठमाडौं : सेप्टेम्बर १९ देखि युएईमा हुने इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को दोस्रो चरणको खेलमा दर्शकलाई अनुमति दिइने भएको छ।प्रतियोगिता सुरु हुनु अघि कडा कोरोना प्रोटकलबीच दर्शकलाई मैदान प्रवेश दिइने जनाइएको छ। भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) ले कोभिड प्रोटोकल र युएई सरकारको नियम अनुसार दुबई, शारजाह तथा अबुधाबीमा हुने खेलका लागि सिमित मात्रामा सिट उपलब्ध गराउने जनाएको छ।२०१९ पछि आइपिएलमा दर्शक मैदानमा हुने छन्।गत संस्करणमा कोरोनाका कारण भारतमा प्रतियोगिता नभएपछि सबै खेल युएइमा भएको

रियाल १९ महिनापछि आज आफ्नै मैदानमा खेल्ने

स्पेनिस जाएन्ट रियाल म्याड्रिड करिब १९ महिनापछि आफ्नै घरेलु मैदान सान्टियागो बर्नाबेउ फर्कंदैछ। स्पेनिस ला लिगाअन्तर्गत (आइतबार) रियालले सेल्टाभिगोविरुद्ध आफ्नै मैदानमा प्रतिस्पर्धा गर्न लागेको हो।नेपाली समयअनुसार रियालले मध्यरातमा हुने खेलमा सेल्टाभिगोसँग प्रतिस्पर्धा गर्ने छ। पछिल्लो पटक रियालले १ मार्च २०२० मा 'एल क्लासिको' भिडन्तमा बार्सिलोनासँग प्रतिस्पर्धा गरेको थियो। त्यस खेलमा रियालले २–० को जित निकालेको थियो। कोरोना संकट बढेसँगै दर्शक प्रवेश रोकिएपछि रियालले

दर्शक र खेलाडीबीच लात र घुस्सा चल्यो

पेरिस, (एजेन्सी।)  फ्रेन्च वान लिगअन्तर्गत् आइतबार मार्सेली र निसबीचको खेलमा दर्शक र खेलाडीबीच झगडा भएको छ । दर्शक मैदानमा पुगेर खेलाडीसँग लात र घुस्सा चलाएका थिए । दर्शकले खेलाडीमाथि बोटल पनि फ्याँकेका थिए । एलियाज रिभिएरा रंगशालामा भएको खेलको ७६औं मिनेटमा उक्त घटना घटेको थियो । उक्त समयसम्म निस १–० ले अघि थियो । नीसका […]

घरेलु मैदानमा एभर्टनको जित

एजेन्सी। एभर्टनले घरेलु मैदानमा लगातार ६ खेलको अविजित यात्रामा पूर्णविराम लगाएको छ। गएराति उल्भरह्याम्पटनलाई १–० ले हराएसँगै एभर्टनको युरोपा लिग खेल्ने झिनो आशा कायम रहेको छ। ६ हजार ५०० दर्शक उपस्थित खेलमा रिचार्डलिसनले ४८औं मिनेटमा गरेको गोल एभर्टनको जितमा निर्णायक बन्यो। एभर्टनले अब अन्तिम खेल म्यानचेस्टर सिटीविरुद्ध खेल्नेछ। जितसँगै एभर्टन ५९ अंकका साथ आठौं स्थानमा छ।

आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल, दर्शक प्रवेशमा रोक

काठमाडौं, बैशाख ७ । नेपालले त्रिकोणात्मक टी–ट्‍वान्टी आइ सिरिजको तेस्रो खेल आज नेदरल्याण्ड्ससँग खेल्दैछ । यस सिरिजको फाइनलको यात्रा तय गरिसकेको नेपालले आज खेलिने खेलमा आफ्नो समर्थक बिनानै खेल्नुपर्नेछ । टियू खेल मैदानमा कोभिड( १९ को बढ्दो असरलाई कम गर्न नेपाल सरकारको दर्शकसहितको खेलकूद गर्न नपाइने आदेशसँगै त्रिकोणात्मक सिरिजमा दर्शक प्रवेशमा रोक लगाइने भएको हो […]

ट्राइ नेसन्स क्रिकेटका बाँकी खेल बिना दर्शक खेलिने

काठमाडौं : कीर्तिपुरस्थित त्रिविवि खेल मैदानमा जारी ट्राइ नेसन्स क्रिकेट प्रतियोगिताका बाँकी खेल बिना दर्शक खेलाइने भएका छन्।कोरोना संक्रमितको संख्या बढेपछि प्रतियोगिताका बाँकी खेल बिना दर्शक खेलाइने भएको हो। नेपाल क्रिकेट संघले सोमबार विज्ञप्ति जारी गरी नेपाल सरकारको मन्त्रिपरिषद्को सोमबारको निर्णय अनुसार दर्शक बिना खेल खेलाइने जनाएको छ।सरकारले सार्वजनिक कार्यक्रममा २५ जना भन्दा बढी व्यक्तिहरू उपस्थित हुन नपाइने निर्णय गरेसँगै क्रिकेट संघले यस्तो निर्णय गरेको हो। यो निर्णयले खेलप्रेमि