काठमाडौं । त्रिभुवन विश्वविद्यालयकाे क्रिकेट मैदानमा जारी नेपाल र युएईबीचको एसिसी प्रिमियर कपको फाइनल खेल वर्षाका कारण रोकिँदै र चल्दै गरेको छ। वर्षा हुनासाथ खेल रोकिने र वर्षा रोकिनासाथ खेल पुन: चल्ने भइरहेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएकाे छ । खेल रोकिएता पनि दर्शकहरू भने वर्षा रोकिएपछि पुन: खेल सुरु हुने आशामा छाता ओढेर […]