ट्राइ नेसन्स क्रिकेटका बाँकी खेल बिना दर्शक खेलिने

काठमाडौं : कीर्तिपुरस्थित त्रिविवि खेल मैदानमा जारी ट्राइ नेसन्स क्रिकेट प्रतियोगिताका बाँकी खेल बिना दर्शक खेलाइने भएका छन्।कोरोना संक्रमितको संख्या बढेपछि प्रतियोगिताका बाँकी खेल बिना दर्शक खेलाइने भएको हो। नेपाल क्रिकेट संघले सोमबार विज्ञप्ति जारी गरी नेपाल सरकारको मन्त्रिपरिषद्को सोमबारको निर्णय अनुसार दर्शक बिना खेल खेलाइने जनाएको छ।सरकारले सार्वजनिक कार्यक्रममा २५ जना भन्दा बढी व्यक्तिहरू उपस्थित हुन नपाइने निर्णय गरेसँगै क्रिकेट संघले यस्तो निर्णय गरेको हो। यो निर्णयले खेलप्रेमि

सम्बन्धित सामग्री

एनपीएलका ८ मार्की, कसको टिम कस्तो ?

क्रिकेटको ‘महाउत्सव’ मानिएको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुन अब दुई दिन मात्र बाँकी छ । १५ मंसिरदेखि ६ पुससम्म चल्ने प्रतियोगिताअन्तर्गत हुने सबै खेल काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछन् । एनपीएलले धेरैभन्दा धेरै दर्शक पाउँदै छ भन्ने कुरा उद्घाटन खेल हुनुभन्दा तीन/चार दिनअघि नै निर्धारित सिट बिकिसक्नुले पुष्टि...

एनपीएलका ८ मार्की, कसको टिम कस्तो ?

क्रिकेटको ‘महाउत्सव’ मानिएको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुन अब दुई दिन मात्र बाँकी छ । १५ मंसिरदेखि ६ पुससम्म चल्ने प्रतियोगिताअन्तर्गत हुने सबै खेल काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछन् । एनपीएलले धेरैभन्दा धेरै दर्शक पाउँदै छ भन्ने कुरा उद्घाटन खेल हुनुभन्दा तीन/चार दिनअघि नै निर्धारित सिट बिकिसक्नुले पुष्टि गरेको छ ।

ला लिगा : बार्सिलोनाको लगातार चौथो जित

काठमाडौं । रंगशालामा समर्थक बिरामी भएपछि झन्डै ५० मिनेट रोकिएको खेलमा बार्सिलोनाले शनिबार राति स्पेनिस ला लिगामा कार्डिजलाई ४–० ले हराएको छ ।  खेल सकिन १० मिनेटभन्दा कम समय बाँकी थियो । तर, एक्कासी खेल रोकिएको थियो । १९ हजारभन्दा धेरै दर्शक उपस्थित रंगशालामा एक जना समर्थक अचानक बिरामी भएपछि उनलाई प्राथमिक...

गोल्डकप र झापाली क्रेज

खेल तोकिएको थियो सवा ३ बजे । तर, १ बजे नै चर्को घाममै दर्शक लाइन लाग्न तम्तयार थियो । खेल सुरु हुन एक घण्टा बाँकी नै थियो, बाइक पार्किङस्थल भरिहाल्यो । बाँसको प्यारापिटमा दर्शक खचाखच भइसक्यो । उभिने र भुइँमा बस्ने सिटमात्रै बाँकी रह्यो । मञ्चमा अथितिको उपस्थितिले सोफा र कुर्ची खाली नै रहेन ।

आईपीएलमा दर्शकको उपस्थिति सीमित हुने

इन्डियन प्रिमियर लिगको बाँकी रहेको खेलमा दर्शकको उपस्थिति रहने भएको छ । आईपीएलका प्रमुख सञ्चालन अधिकृत हेमाङ अमिनले बाँकी रहेको खेलमा सीमित संख्यामा दर्शक रहने बताउनुभयो । गत् मई महिनामा रोकिएको आईपीएलको बाँकी खेल सेप्टेम्बर १९ बाट यूएईमा सुरु हुँदैछ । दुबई, अबुधबी र शाहजाहमा प्रिमियर लिगको खेलहरु हुनेछ । यूएई सरकारको निर्देशिका भित्र रहेर दर्शकको उपस्थिति रहने आईपीएलले बुधबार जारी गरेको वक्तब्यमा उल्लेख गरेको छ ।

जिउँदो खेलाडीलाई कान्तिपुर टिभीले मृत्यु भएको घोषणा गरिदिएपछि..

फुटबल हेरिरहेका सबै दर्शक स्तब्ध हुने एउटा घटना भयो आज कोपनहेगनमा भइरहेको युरो कपको खेलका क्रममा। डेनमार्क र फिनल्यान्डबीच खेल भइरहेको थियो। मध्यान्तर हुन पाँच मिनेट जति बाँकी थियो। डेनमार्कका स्टार खेलाडी क्रिस्टियन एरिक्सन आफूकहाँ बल पास हुँदा एकाएक ढले। त्यसपछिका केही दृश्य साह्रै मार्मिक थिए। डे

जिउँदो खेलाडीलाई कान्तिपुर टिभीले मृत्यु भएको घोषणा गरिदिएपछि..

फुटबल हेरिरहेका सबै दर्शक स्तब्ध हुने एउटा घटना भयो आज कोपनहेगनमा भइरहेको युरो कपको खेलका क्रममा। डेनमार्क र फिनल्यान्डबीच खेल भइरहेको थियो। मध्यान्तर हुन पाँच मिनेट जति बाँकी थियो। डेनमार्कका स्टार खेलाडी क्रिस्टियन एरिक्सन आफूकहाँ बल पास हुँदा एकाएक ढले। त्यसपछिका केही दृश्य साह्रै मार्मिक थिए। डेनमार्कका सबै खेलाडीहरुले चारैतिरबाट उनलाई घेरे। ताकि कुनै पनि… Continue reading

त्रिदेशीय त्रिकोणात्मक टी-२० सिरिजका बाँकी खेल दर्शकरहित

काठमाडौंमा जारी त्रिदेशीय क्रिकेट सिरिजमा आजबाट दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको छ । प्रतियोगिताका तीन खेलमा भरिभराउ दर्शक रहेको त्रिवि क्रिकेट मैदानमा बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।