रियाल १९ महिनापछि आज आफ्नै मैदानमा खेल्ने

स्पेनिस जाएन्ट रियाल म्याड्रिड करिब १९ महिनापछि आफ्नै घरेलु मैदान सान्टियागो बर्नाबेउ फर्कंदैछ। स्पेनिस ला लिगाअन्तर्गत (आइतबार) रियालले सेल्टाभिगोविरुद्ध आफ्नै मैदानमा प्रतिस्पर्धा गर्न लागेको हो।नेपाली समयअनुसार रियालले मध्यरातमा हुने खेलमा सेल्टाभिगोसँग प्रतिस्पर्धा गर्ने छ। पछिल्लो पटक रियालले १ मार्च २०२० मा 'एल क्लासिको' भिडन्तमा बार्सिलोनासँग प्रतिस्पर्धा गरेको थियो। त्यस खेलमा रियालले २–० को जित निकालेको थियो। कोरोना संकट बढेसँगै दर्शक प्रवेश रोकिएपछि रियालले

सम्बन्धित सामग्री

करुणा १८ महिनापछि मैदानमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीकी अनुभवी स्पिनर करुणा भण्डारी १८ महिनापछि आज खेल खेल्दैछिन् । बागमती प्रदेशसँगको तीन टि२० सिरिजको पहिलो खेलमा करुणा खेल्दैछिन् । तल्लोमुलपानी क्रिकेट मैदानमा भएको टसमा बागमती प्रदेशकी कप्तान कन्चन श्रेष्ठले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी छिन् । करुणा एपिएफको प्लेइङ ११ मा छिन् । करुणा २०२२ […] The post करुणा १८ महिनापछि मैदानमा first appeared on हाम्रो खेलकुद.

घरेलु मैदानमा पहिलो टी–२० शृंखला आज, नेपाल र युगान्डा भिड्दै

काठमाडौँ – नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले पहिलो पटक घरेलु मैदानमा आज (सोमबार) टी–२० अन्तरराष्ट्रिय शृंखला खेल्दैछ। जसका लागि नेपालले अफ्रिकन राष्ट्र युगान्डालाई आतिथ्य प्रदान गरेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने पाँच खेलको शृंखला लागि युगान्डा टिम आइतबार नै नेपाल आएको थियो। खेल खेल दिउँसो १ बजे हुनेछ। जगत टमटाको प्रशिक्षणमा रहेको नेपाली टिमको […]

नेपालले पहिलो पटक घरेलु मैदानमा पपुवा न्युगिनीसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पपुवा न्युगिनीसँग दुई ओडिआई सिरिज अन्तर्गत पहिलो पटक घरेलु मैदान टियुमा पहिलो खेल आज खेल्दैछ । खेल बिहान ९ बजे टियु मैदानमा हुनेछ । नेपाल घरेलु मैदान र समर्थकको दुबै फाइदा उठाउँदै उत्कृष्ट क्रिकेटका साथ लगातार छैटौं जित हात पार्ने सोचमा छ । पपुवा न्युगिनीलाई नेपालको मैदान र समर्थक सामू […]

काँग्रेस चितवनको अधिवेशन आज : नेतृत्वका लागि पाँच जना मैदानमा

नेपाली काँग्रेस चितवनको अधिवेशन आज (शुक्रबार) हुँदै छ । आज बिहान ९ बजेदेखि नारायणी कला मन्दिरमा मतदानको सुरु हुने छ। उम्मेदवारी मतदाताको अन्तिम नामावली प्रकाशनपछि मतदान सुरु हुने निर्वाचन अधिकृत ज्ञानेन्द्र प्रसाद अधिकारीले जानकारी दिए । अधिवेशनले सात पदाधिकारीसहित ४८ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । यसैगरी तीन क्षेत्रबाट ११ जनाका दरले ३३ महासमिति सदस्यको चयन हुनेछ । नेतृत्वका लागि पार्टी संस्थापन र इतर समूह गरि  ५ जना उमेदवार मैदानमा छन् । सभापति शेरबहादुर देउवा समूहबाट १ जना र श

विश्वकपमा छनोट हुने लक्ष्यसहित मैदानमा उत्रिदै नेपाल, आज युएईसँग भिड्दै

काठमाडौं, फागुन १०। आईसीसी टि–२० विश्वकपको ग्लोबल छनोट ‘ए’ अन्तर्गत आज हुने पहिलो सेमिफाइनल खेलमा नेपाल र युएई भिड्दैछन् । ओमानको अल अमेराट क्रिकेट मैदानमा हुने खेल दिउँसो ३ः४५ बजे शुरु हुनेछ । आज हुने खेल जित्दै दुवै टोली विश्वकपमा छनोट हुने लक्ष्यसाथ मैदान उत्रिनेछन् । आजको सेमिफाइनल खेलमा जीत निकाल्ने टोलीले आगामि अक्टोबर १६ […]

विवाहपञ्चमी : रंगभूमि मैदानमा यसरी गरियो राम-सीताको स्वयम्बर

जनकपुरधाम : भगवान श्रीराम-सीता विवाहपञ्चमी महोत्सवको मुख्यदिन आज जनकपुरधामको रंगभूमि मैदानमा स्वयम्बर कार्यक्रम सम्पन्न भएको छ। आज दिउँसो साधुसन्तको अगुवाइमा झाँकीकिर्तणसहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट सीताको डोला निस्केर ऐतिहासिक रंगभूमि मैदानमा पुगेपछि डोलाफेर गरी राम-सीताको स्वयम्बर गरिएको हो। विवाह उत्सवमा सहभागी हुन नेपाल र भारतका विभिन्न…

विराट गोल्डकपको उपाधि उचाल्न आज मैदानमा ओर्लदैँ एपीएफ र पञ्जाव

विराटनगर / छैठौँ संस्कारको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उचाल्न आज (शनिबार) सशस्त्र प्रहरी बल (एपीएफ) र भारतको पञ्जाव पुलिस क्लब मैदानमा ओर्लदैँ छन् । विराटनगरको सहिद रंगशालामा हुने गोल्डकपको फाइनल प्रतिस्पर्धामा नेपालकै विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) र भारतको पनि विभागीय टिम पञ्जाव पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको हो । खेल साँझ ६... The post विराट गोल्डकपको उपाधि उचाल्न आज मैदानमा ओर्लदैँ एपीएफ र पञ्जाव appeared first on Purbeli News.

घरेलु मैदानमा टोटेनहमको जित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा टोटेनहम हट्स्परले वेस्ट ब्रुममाथि जित निकालेको छ। घरेलु मैदानमा भएको खेलमा टोटेनहमले २-० ले जित निकालेको हो। पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको खेलमा टोटेनहमलाई ह्यारी केनले खेलको ५४ औं मिनेटमा अग्रता दिलाएका थिए। त्यस्तै खेलको ५८ औं मिनेटमा लुकास मौराको पासमा सन…

प्रधानमन्त्री कपमा आज दुई खेल, मुलपानी र टीयू क्रिकेट मैदानमा खेल हुने

काठमाडौं: प्रधानमन्त्री कप राष्ट्रिय पुरुष प्रतियोगितामा आजबाट दैनिक दुई खेल सुरु हुँदैछन्। आज टियू क्रिकेट मैदानमा हुने खेलमा बागमती प्रदेश र नेपाल पुलिस क्लब प्रतियोगितामा आफ्नो सुखद सुरुवातको अपेक्षा सहित प्रतिस्पर्धामा उत्रने छन्। उता मुलपानी क्रिकेट मैदानमा कर्णाली प्रदेशले उद्घाटन खेलमा विजयी सुरुवात गरेको त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछ। खेल ९…