८० हजार लिटर डिजलमा मट्टितेल मिसावट भएको ठहर, थप परीक्षण गर्न नमुना भारत पठाइँदै

काठमाडौं : भारतबाट नेपाल ल्याइएको ८० हजार लिटर डिजलमा मट्टितेल मिसावट गरिएको छानबिन समितिले ठहर गरेको छ। फागुन १३ गते भारतको सिलिगुडीबाट झापाको चारआली डिपोमा ल्याइएको ४ वटा ट्यांकरमा भएको ८० हजार डिजलमा चालकको मिलेमतोमा मट्टितेल मिसावटको शंका लागेपछि कारबाही र परीक्षणको प्रक्रिया अगाडि बढाइएको थियो। घटनाको छानबिन गर्न निगमले ३ सदस्यीय…

सम्बन्धित सामग्री

स्याङ्जाको पेट्रोल पम्पलाई साढे ८ लाख रुपैयाँ जरिबाना, १९ सय लिटर पेट्रोल नष्ट

स्याङ्जा – पेट्रोलमा मिसावट गरी बिक्री गरेको प्रमाणित भएपछि स्याङ्जा सदरमुकाम पुतलीबजार ३ मा रहेको नेपाल पेट्रोल्यूब सप्लायर्स प्रालिलाई जिल्ला प्रशासन कार्यालयले जरिबाना तिराएकाे छ । पेट्रोलमा मिसावट गरी बिक्री गर्ने सञ्चालक तथा कर्मचारीलाई प्रशासनले जरिबाना गरेकाे हाे ।प्रशासनले मिसावट गरी पेट्रोल बिक्री गर्ने पम्पका सञ्चालक कृष्णप्रसाद शर्मा, जनकराज शर्मा, भगवती (रेग्मी) शर्मा र सम्झना शर्मा नेपाललाई जनही एक लाख ८० हजार र कर्मचारी सुवास क्षेत्रीलाई एक लाख गरी आठ लाख २० हजार रुपैयाँ जरिबाना तिराएकाे हो । यस्...

डिजेलमा मिसावट गर्ने चालकलाई ट्यांकर चलाउन आजीवन प्रतिबन्ध

नेपाल आयल निगमको झापा, चारआलीस्थित शाखा कार्यालयमा चारवटा ट्यांकरले ल्याएको ८० हजार लिटर डिजेलमा मिसावट गर्ने ट्यांकरधनी र चालक तथा सहचालकलाई कारबाही गरिएको छ । डिजेलमा मिसावट पुष्टि भएपछि निगम व्यवस्थापनले...

८० हजार लिटर डिजेलमा मट्टितेल मिसाएको पुष्टि, मात्रा निर्क्यौल गर्न भारत पठाइने

काठमाडौं - ८० हजार लिटर डिजलमा मट्टितेल मिसावट गरेको पुष्टि भएपछि थप परीक्षणका लागि भारत पठाइने भएको छ। नेपाल आयल निगमको केन्द्रीय ल्याबमा नमुना परीक्षण गर्दा मट्टितेल मिसावट भएको प्रमाणित भएको तर ती टयाङकरहरूमा कति मात्रामा मट्टितेल  मिसावट भएको हाे भन्ने निश्चित नभएपछि थप परीक्षणका लागि स्याम्पल भारत पठाउन...

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। सरकारसँग पैसा नभएपछि ब्याज अनुदानको रकम निकासामा ढिलाइ भएको छ। राष्ट्र बैंकले लघुवित्तमा देखिएका समस्याबारे अध्ययन गर्न सात सदस्यीय अध्ययन समिति बनाएको छ। पछिल्लो पाँच महिनामा देशभर ३ हजार ८५० वटा बैंकिङ कसुरका मुद्दा दायर भएका छन्। ८० हजार लिटर डिजलमा मट्टितेल मिसावट भएको आयल निगमले ठहर गरेको छ।

८० हजार लिटर डिजेलमा मिसावट पुष्टि

२१ फागुन, काठमाडौं । भारतको सिलुगडीबाट झापाको चारआली डिजेल ढुवानी गर्ने चार वटा ट्यांकरको डिजेलमा मिसावट पुष्टि भएको छ । नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा रहेको प्रयोगशालामा परीक्षण गर्दा उक्त डिजेलमा मिसावट पुष्टि भएको निगमले जनाएको छ । डिजेलको गुणस्तर बिगार्ने गरी मिसावट भएको पुष्टि भएको छ तर डिजेलमा कुन पदार्थ मिसवट गरिएको थियो भन्ने […]

आयल निगमका ४ ट्यांकर डिजेलमा मिसावट‚ छानबिन शुरु

झापा : भारतको सिलिगुडीस्थित इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट झापा ल्याइएको ४ ट्यांकर डिजेलमा मिसावट गरेको भेटिएपछि त्यसबारे छानबिन थालिएको छ।नेपाल आयल निगमले गठन गरेको उच्चस्तरीय टोलीले आइतबार छानबिन थालेको हो। टोलीले मेचीनगर–१३ चारआलीस्थित आयल निगमको शाखा कार्यालयमा कर्मचारी र पेट्रोलियम व्यवसायीसँग आइतबार सोधपुछ गरेको छ।निगमको चारआली शाखाका प्रमुख भीम विकका अनुसार फागुन १० गते सिलिगुडीबाट ४ वटा ट्यांकरमा ल्याइएको ८० हजार लिटर डिजेलमा मिसावट भएको आशंका गरिएको छ। ‘केन्