८० हजार लिटर डिजेलमा मट्टितेल मिसाएको पुष्टि, मात्रा निर्क्यौल गर्न भारत पठाइने

काठमाडौं - ८० हजार लिटर डिजलमा मट्टितेल मिसावट गरेको पुष्टि भएपछि थप परीक्षणका लागि भारत पठाइने भएको छ। नेपाल आयल निगमको केन्द्रीय ल्याबमा नमुना परीक्षण गर्दा मट्टितेल मिसावट भएको प्रमाणित भएको तर ती टयाङकरहरूमा कति मात्रामा मट्टितेल  मिसावट भएको हाे भन्ने निश्चित नभएपछि थप परीक्षणका लागि स्याम्पल भारत पठाउन...

सम्बन्धित सामग्री

८० हजार लिटर डिजलमा मट्टितेल मिसावट भएको ठहर, थप परीक्षण गर्न नमुना भारत पठाइँदै

काठमाडौं : भारतबाट नेपाल ल्याइएको ८० हजार लिटर डिजलमा मट्टितेल मिसावट गरिएको छानबिन समितिले ठहर गरेको छ। फागुन १३ गते भारतको सिलिगुडीबाट झापाको चारआली डिपोमा ल्याइएको ४ वटा ट्यांकरमा भएको ८० हजार डिजलमा चालकको मिलेमतोमा मट्टितेल मिसावटको शंका लागेपछि कारबाही र परीक्षणको प्रक्रिया अगाडि बढाइएको थियो। घटनाको छानबिन गर्न निगमले ३ सदस्यीय…