डिजेलमा मिसावट गर्ने चालकलाई ट्यांकर चलाउन आजीवन प्रतिबन्ध

नेपाल आयल निगमको झापा, चारआलीस्थित शाखा कार्यालयमा चारवटा ट्यांकरले ल्याएको ८० हजार लिटर डिजेलमा मिसावट गर्ने ट्यांकरधनी र चालक तथा सहचालकलाई कारबाही गरिएको छ । डिजेलमा मिसावट पुष्टि भएपछि निगम व्यवस्थापनले...

सम्बन्धित सामग्री

डिजेलमा मिसावट गर्ने चालक-सहचालकलाई इन्धन ढुवानीमा आजीवन प्रतिबन्ध

२४ फागुन, काठमाडौं । नेपाल आयल निगमले डिजेलमा मिसावट गर्ने चार वटा ट्यांकरका चालकलाई बर्खास्त गरेको छ । मंगलबार बसेको निगम व्यवस्थापन बैठकले आजीवन इन्धन ढुवानीमा संलग्न हुन नपाउने गरी चार वटा ट्यांकरका चालक र सहचालकलाई बर्खास्त गरेको हो । डिजेलमा मिसावट गरेर निगमलाई क्षति गराउने ८ जना ट्यांकर चालक र सहचालकलाई बर्खास्त गर्दै आजीवन […]

आयल निगमका ४ ट्यांकर डिजेलमा मिसावट‚ छानबिन शुरु

झापा : भारतको सिलिगुडीस्थित इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट झापा ल्याइएको ४ ट्यांकर डिजेलमा मिसावट गरेको भेटिएपछि त्यसबारे छानबिन थालिएको छ।नेपाल आयल निगमले गठन गरेको उच्चस्तरीय टोलीले आइतबार छानबिन थालेको हो। टोलीले मेचीनगर–१३ चारआलीस्थित आयल निगमको शाखा कार्यालयमा कर्मचारी र पेट्रोलियम व्यवसायीसँग आइतबार सोधपुछ गरेको छ।निगमको चारआली शाखाका प्रमुख भीम विकका अनुसार फागुन १० गते सिलिगुडीबाट ४ वटा ट्यांकरमा ल्याइएको ८० हजार लिटर डिजेलमा मिसावट भएको आशंका गरिएको छ। ‘केन्