काठमाडौं : नेपाल आयल निगमले ८० हजार लिटर डिजलमा मट्टितेल मिसावटलाई गम्भीर अपराधको रुपमा लिँदै अनुसन्धान तीव्र पारेको छ। शनिवार भारतको सिलिगुडीबाट झापाको चारआलीमा ल्याइएका ४ वटा डिजल ट्यांकरमा मट्टितेल मिसाइएको पाइएपछि समिति नै गठन गरेर अनुसन्धान अघि बढाइसकेको छ।
निगमकी प्रबन्धक कमला न्यौपाने नेतृत्वको अध्ययन समितिले चारआली डिपो पुगेर…