मिटरब्याज पीडितद्वारा मधेस प्रदेशको मुख्यमन्त्री कार्यालय घेराउ

जनकपुर । मिटरब्याजबाट पीडितहरुले आज मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय घेराउ गरेका छन् । मिटर ब्याजका सुदखोरहरुलाई कारवाही नगरेको र आफूहरूले न्याय महसुस गर्ने प्रक्रियामा नलगी सुकुम्बासी बनाइएको भन्दै पीडितहरूले मुख्यमन्त्री कार्यालय घेराउ गरेका छन् । पीडितहरूले मुख्यमन्त्री लालबाबु राउतलाई ७ बुँदे ज्ञापनपत्र पनि बुझाएका छन् । आन्दोलनमा सरिक पीडित महोत्तरी जिल्ला, भंगहा नगरपालिका ४ कि […]

सम्बन्धित सामग्री

मुख्यमन्त्री कार्यालय उद्घाटन कार्यक्रममा प्रमुखहरुलाई माला

काठमाडौँ,२८ मँसिर । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी)दाङमा मुख्यमन्त्री कार्यालय उद्घाटन कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसीलाई स्थानीयवासीले लगाइदिएको बीस/बीस किलोको माला । तस्बिरःसनिउल्ला धोबी/रासस

लुम्बिनी प्रदेशको स्थायी राजधानीमा मुख्यमन्त्री कार्यालय

लुम्बिनी, २० मंसिर । लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङमा मुख्यमन्त्री कार्यालय स्थानान्तरण गरिएको छ । यसअघि अस्थायी मुकाम बुटवलबाट कार्य सञ्चालन गर्दै आएको प्रदेश सरकारले अब भालुवाङबाटै काम थाल्ने छ । मुख्यमन्त्री कार्यालयका सम्पूर्ण फर्निचर, कागजपत्र र सचिवालयका सामानसहितका सामग्री स्थायी राजधानीमा भालुवाङ पु¥याइएको हो । दाङको राप्ती गाउँपालिका–३ स्थित राप्ती प्राविधिक शिक्षालयलाई सरस्वती माविमा […]

बुटवलबाट दाङ सारियो लुम्बिनीको मुख्यमन्त्री कार्यालय

२० मंसिर, दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ स्थानान्तरणको कामले तीव्रता पाएको छ । सोमबारमात्रै मुख्यमन्त्री कार्यालय र निजी सचिवालय दाङको देउखुरीमा ल्याइएको छ । मुख्यमन्त्री कार्यालय र निजी सचिवालयका सामानहरु स्थायी राजधानी देउखुरीको कार्यालयमा ल्याइएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिंह विश्वकर्माले जानकारी दिए । मंगलबार बिहानैदेखि  देउखुरीको कार्यालय ब्यवस्थापनको काम भइरहेको उनले बताए । […]

लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय रातारात भालुवाङ सारियो

लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय स्थायी राजधानी भालुवाङ सारिएको छ । यसअघि अस्थायी मुकाम बुटवलबाट काम गर्दै आएको कार्यालयले अब भालुवाङबाटै काम थाल्ने छ । सोमबार राति नै बुटवलबाट सबै सामग्री दाङ...

मुख्यमन्त्री कार्यालय पुगेका सुकुम्बासीलाई प्रहरीले रोकेपछि...

१७ दिनदेखि रिले अनसनमा बसेका चुरे संरक्षण तथा भूमिहीन सुकुम्बासीहरुले मधेस प्रदेश सरकारको विरोधमा प्रदर्शन गरेका छन् । जनकपुरधामको जनकचोकमा रिले अनसन गर्दै आएका सुकुम्बासी आन्दोलनकारीहरुले मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।मुख्यमन्त्री र मन्त्रीहरुलाई साडी, चुरा र लहठी दिने भन्दै उनीहरु मुख्यमन्त्री कार्यालयसम्म पुगेका थिए । तर सुरक्षाकर्मीले रोकेपछि उनीहरुले सडकमै सारी, चुरा, लहठी र पेटिकोटलगायतका सामग्रीहरु फ्यालेर सांकेतिक विरोध प्रदर्शन गरेका छन् । सिरहाको मिर्चैयामा रहेको मार

मुख्यमन्त्री कार्यालय अगाडि सडकमै सुते चुरे अभियन्ता

जनकपुरधाम : चुरे वन जंगल संरक्षण तथा भूमिहीन सुकुम्बासीहरुले मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि सडकमै सुतेर प्रदेश सरकारविरुद्ध प्रदर्शन गरेका छन्। गत १२ दिनदेखि रिले अनशनमा बसेका चुरे वन जंगल संरक्षण भूमिहीन सुकुम्बासी अभियन्ताहरुले आफ्ना मागलाई बेवास्ता गरिएको भन्दै आइतवार मुख्यमन्त्री कार्यालय कार्यालय अगाडिकै सडकमा सुतेर प्रदेश…

मुख्यमन्त्री कार्यालय अगाडि खाली सिलिन्डर राखेर मुल्‍य वृद्धिविरुद्ध प्रदर्शन

विराटनगर । इन्धनको मूल्यवृद्धिको विरोधमा प्रदेश–१ को मुख्यमन्त्री कार्यालय अगाडि उपभोक्ताले खाली सिलिन्डर राखेर प्रदर्शन गरेका छन् । खाना पकाउने ग्यासमा सिलिन्डर २ सय रुपैयाँ, पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ वृद्धि भएको थियो । मूल्य वृद्धिको विरोधमा मङ्गलवार विराटनगरस्थित मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । मनलाग्दी भएको मूल्य वृद्धिले सर्वसाधारणलाई सास्ती भएपछि प्रदर्शनमा उत्रिएको […]

सुकुम्बासीद्वारा मुख्यमन्त्री कार्यालय घेराउ

सुकुम्बासीले प्रदेश २ का मुख्यमन्त्रीको कार्यालय अगाडि धर्ना दिएका छन् । आफूहरुको जग्गा गैर सुकुम्बासीले अतिक्रमण गरेको भन्दै उनीहरुले धर्ना दिएका हुन् । मंगलबार जनकपुरधाममा प्रदेश २ को मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिँदै सुकुम्बासीले आफ्नो जग्गा उपलब्ध गराई दिन प्रदेश सरकारसँग माग गरेका छन् ।२०५४ सालदेखि हालसम्म सुकुमबासी आयोगद्वारा सुकुम्बासीलाई वितरण गरिएको जग्गाको लालपुर्जा छानबिन गरी गैर सुकुम्बासीको नाम रहेका जग्गाको लालपुर्जा बदर गरी सक्कली सुकुम्बासीलाई दिन माग उनीहरुले गरेका छन् । च

निर्मलालाई न्याय माग्दै मुख्यमन्त्री कार्यालय अगाडी धर्नामा सावित्री

काठमाडौं, भदौ १ । सामाजिक अभियान्ता सावित्री सुवेदीले निर्मला पन्तलाई न्याय माग्दै धनगढीमा एकल प्रर्दशनमा उत्रिएकी छन् । मंगलबार उनले धनगढीमा मुख्यमन्त्री कार्यालय अगाडि विरोध प्रर्दशन गरेकी हुन्। बलात्कारीलाई फाँसी दे, निर्मलालाई न्याय दे, मेरो शरीर मेरो अधिकार,’ भन्दै उनले एक्लै मुख्यमन्त्री कार्यालय अगाडि प्रर्दशन गरेकी हुन्।

मुख्यमन्त्री कार्यालय अगाडि शिक्षकको धर्ना

हेटौंडा : विभिन्न ३४ बुँदे माग राख्दै शिक्षकहरुले बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्ना दिएका छन्।नेपाल शिक्षक महासंघ केन्द्रीय समितिको सात वटै प्रदेशमा धर्ना दिने कार्यक्रमअन्तर्गत शुक्रबार बागमती प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि पनि धर्ना दिएका हुन्।बागमती प्रदेश शिक्षक महासंघ आन्दोलन परिचालन समितिका सह–संयोजक दिपकलाल खतिवडाको नेतृत्वमा प्रदेश, जिल्ला, स्थानीय तहका करिब ६० जना शिक्षकहरूले एक घण्टा धर्ना दिएका थिए।गुणस्तरीय शिक्षाको लागि कुल बजेटको २० प्र