बुटवलबाट दाङ सारियो लुम्बिनीको मुख्यमन्त्री कार्यालय

२० मंसिर, दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ स्थानान्तरणको कामले तीव्रता पाएको छ । सोमबारमात्रै मुख्यमन्त्री कार्यालय र निजी सचिवालय दाङको देउखुरीमा ल्याइएको छ । मुख्यमन्त्री कार्यालय र निजी सचिवालयका सामानहरु स्थायी राजधानी देउखुरीको कार्यालयमा ल्याइएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिंह विश्वकर्माले जानकारी दिए । मंगलबार बिहानैदेखि  देउखुरीको कार्यालय ब्यवस्थापनको काम भइरहेको उनले बताए । […]

सम्बन्धित सामग्री

लुम्बिनीको मुख्यमन्त्री कार्यालय बुटवलबाट दाङ सारियो

बुटवल। लुम्बिनी प्रदेशको बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका दाङमा सारिएको छ। स्थायी पुर्वाधार बनाएर मन्त्रालयहरु दाङ सार्न आवाज उठिरहेका बेला मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका फर्निचर लगायत सामानहरु रातारात दाङ सारिएको हो।

लुम्बिनीको मुख्यमन्त्री कार्यालय रातारात दाङ सारियो

स्थायी संरचना नबन्दै प्रदेश मन्त्रालयहरु नसार्न दबाब बढेपनि लुम्बिनी प्रदेशको मुकाम बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सामान मध्यरातमा दाङको देउखुरी सारिएको छ । अब बुटवलमा मुख्यमन्त्री कार्यालय बन्द रहने र दाङमै खुल्ने प्रदेश सरकारले जनाएको छ ।