आफ्नै बायोपिक फिल्म निर्देशन गर्दै पपस्टार म्याडोना

लस-एन्जल्स । पपगायिका म्याडोनाले आफ्नै जीवनमाथि बन्ने बायोपिक फिल्मको लेखन एवं निर्देशन गर्ने भएकी छन् । विश्व पपसंगीतमा ‘रानी’ उपनामले चिनिने उनले आफ्नो जीवन, दशक लामो करिअर र कलाकारिता यात्रालाई फिल्ममा निर्देशन गर्नेछिन् । ‘लिटल वुमन’ र ‘स्पाइडरम्यान : होम कमिङ’ निर्माता एमी पास्कलसँग मिलेर उनले फिल्म पनि निर्माण गर्नेछिन् । फिल्म निर्देशन गर्ने म्याडोनाको […]