‘क्लिनग्रीन’ सिद्धार्थनगरका लागि डस्टबिन वितरण

काठमाडौं,१६ जेठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई ‘क्लिन’, ‘ग्रिन’ एण्ड ‘इकोफ्रेन्डली सिटी’का रुपमा विकसित गर्नका लागि नगरपालिकाले सरसफाइसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । स्थानीय बस्तीलाई सफा र सुन्दर राख्नका लागि नगरपालिका–५ बाट डस्टबिन वितरण कार्यक्रम सुरु गरिएको सिद्धार्थनगर नगरपालिकाले जनाएको छ । घरघरमा पुगेर सरसफाइसम्बन्धी जनचेतना दिँदै डस्टबिन वितरण गरिएको छ । नगरप्रमुख इस्तायिक अहमद […]

सम्बन्धित सामग्री

सेन्ट्रल फाइनान्सको वित्तीय साक्षरता

सेन्ट्रल फाइनान्स लिमिटेड भैरहवा शाखाले वित्तीय साक्षरता तथा डस्टबिन वितरण कार्यक्रम गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डीस्थित मदरसा अरबीया अशरफिया फैजुल इसलाममा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा संस्थाको भैरहवा शाखा प्रमुख अरुण अधिकारीले मदरसालाई ७ थान डस्टबिन तथा मदरसाका विद्यार्थीलाई १०० थान कपि, १०० थान कलम, २५ थान ज्योमेट्रि […]

विद्यालयलाई कामना सेवा विकास बैंकको सहयोग

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत उत्तरदायित्व अन्तर्गत विद्यालयलाई डस्टबिन हस्तान्तरण गरेको छ । बैंकले आफ्नो शाखा कार्यालय पद्सरीमार्फत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-९ गोलिगाद्धस्थित बृहस्पति माध्यामिक विद्यालयलाई डस्टबिन वितरण गरेको छ । बैंकका शाखा प्रमुख रोश्नी घिमिरेले विद्यालयका प्रधानाध्यापक युवराज उपाध्यायलाई उक्त डस्टबिन हस्तान्तरण गरेकी हुन् । कार्यक्रममा विद्यालयका तर्फबाट विद्यार्थीहरु, शिक्षकहरु लगायत बैंकका अन्य […]

एनएमबि बैंकद्वारा सामुदायिक विद्यालयलाई सहयोग

एनएमबि बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत झापाको धुलाबारीमा १०० वटा डस्टबिन वितरण गरेको छ । उक्त सहयोग समुदायको विद्यालयको सरसफाइ तथा विद्यार्थीलाई फोहोर व्यवस्थापनको बानी बसाल्ने उद्देश्यका साथ त्यस क्षेत्रका ९ वटा साना तथा ठूला सामुदायिक विद्यालयमा वितरण गरिएको हो । कार्यक्रममा बैंकको तर्फबाट एरिया प्रमुख नरेन्द सुवेदी, सिनीयर बिजीनेस म्यानेजर प्रमोद शर्मा र धुलाबारी […]

एनएमबी बैंकद्वारा विद्यालयलाई १०० वटा डस्टबिन सहयोग

काठमाडौँ : एनएमबी बैंक लिमिटेडले झापाको धुलाबारीस्थित सरकारी विद्यालयमा १०० वटा डस्टबिन वितरण गरेको छ।उक्त सहयोग संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको बैंकले जनाएको छ। सरसफाइ तथा विद्यार्थीलाई फोहोर व्यवस्थापनको बानी बसाल्ने उद्देश्यका साथ त्यस क्षेत्रका ९ वटा विद्याालयमा वितरण गरिएको हो। उक्त कार्यक्रमलाई धुलाबारी खानेपानी उपभोक्ता संस्थाले सहजीकरण गरेको थियो।कार्यक्रममा बैंकका तर्फबाट नरेन्द सुवेदी, प्रमोद शर्मा र भरत शर्मा खरेल सहभागी थिए। साथै खानेपानी कार्यालयबाट अजय घिमिरे लगायत पद

वन कार्यालयद्वारा डस्टबिन वितरण

सहर सफा राख्नका लागि डिभिजन वन कार्यालय दोलखाले दोलखाका दुई नगरपालिकालाई फोहोर संकलन गर्ने डस्टबिन हस्तान्तरण गरेको छ । वन कार्यालयले आफ्ना वार्षिक कार्यक्रमबाट भीमेश्वर नगरपालिका र जिरी नगरपालिकालाई डस्टबिन वितरण गरेको हो ।फोहोरलाई वर्गीकरण गरी कुहिने र नकुहिने गरी संकलन गर्नका लागि रातो र हरियो रंगको डस्टबिन वितरण गरेको हो । भीमेश्वर नगरपालिकाले चरिकोट […]

सुपा देउराली मन्दिरमा कामना सेवा विकास बैंकको डस्टबिन

काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेडको १५औं वार्षिकोत्सवको अवसरमा सितगङ्गा नगरपालिका ४ ठाडा अमराइस्थित शाखा कार्यालयले सुपा देउराली मन्दिरमा ५ थान प्लास्टिक डस्टबिन वितरण गरेको छ। सितगंगा नपा– २ का अध्यक्ष गोबद्र्धन थापा, मन्दिर विकास समितिका पदाधिकारी, बैंकका कर्मचारी, सञ्चारकर्मीहरुको उपस्थितिमा डस्टबिन वितरण गरिएको बैंकका सम्बन्ध प्रबन्धक महेश खनालले जानकारी दिए। प्रत्येक वर्ष बैंकको […]

फोहोरमैला छुट्याउन वीरगञ्जमा डष्टबिन वितरण अभियान

वीरगञ्ज (अस) । वीरगञ्ज महानगरपालिकाले फोहोरमैलाको व्यावस्थापनका लागि घरघरमै फोहोरमैला छुट्याउने अभियान चलाएको छ । कुहिने र नकुहिने फाहोर घरबाटै छुट्याउँदा व्यवस्थापन सहज हुने भएकाले यो उपाय अपनाइएको महानगर प्रमुख विजयकुमार सरावगीले बताए । यसका लागि महानगरपालिकाले घरघरमा डस्टबिन वितरण गरेको छ । प्रत्येक घरमा कुहिने र नकुहिने फोहोर राख्न दुईओटा डस्टबिन वितरण गरिएको छ । हरियोमा कुहिने र रातोमा नकुहिने फोहोर राख्न महानगरले आग्रह गरेको छ । घरबाटै छुट्याइएको फोहोर महानगरले संकलन गरी व्यवस्थापन गर्दै आएको छ । महानगरले डस्टबिन निःशुल्क वितरण गरिएको बताएको छ । दोस्रो चरणमा मंगलवार महानगरपालिकाका वडा नं १, २, ३, ११, १३, १४, १५ र १६ का वडावासीलाई वितरण गरेको हो । महानगर प्रमुख सरावगीले डष्टबिन वितरणसँगै चेतनामूलक कार्यक्रम पनि गरिएको बताए । ‘स्वच्छ तथा सफा वीरगञ्ज महानगरका लागि गरिएको यो प्रयास सफल पार्न नगरवासीको सहयोग र सहकार्यको पनि खाँचो छ,’ सरावगीले भने ।

५ सय सवारीसाधनमा 'डस्टबिन'

काठमाण्डाै – 'संस्कार समाज नेपाल' ले सार्वजनिक सवारीसाधनबाट हुने फोहरलाई नियन्त्रण गर्न पाँच सय ‘डस्टबिन’ वितरण गरेको छ । ‘असल संस्कार सिकौँ/सिकाऔँ, आफ्नो देश आफैँ बनाऔँ’ भन्ने मूल नारा बोकेको समाजले घान्द्रुक समाज हङकङको सहकार्यमा शनिबार नयाँ बसपार्कबाट उपत्यकाका विभिन्न जिल्ल...

सिद्धार्थनगरलाई सफा बनाउन डस्टबिन वितरण

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई ‘क्लिन’, ‘ग्रिन’ एण्ड ‘इको फ्रेन्डली सिटी’ को रूपमा विकसित गर्न नगरपालिकाले डस्टबिन वितरण गरेको छ ।

एभरेष्ट बैंकद्वारा बुढानीलकण्ठमा डस्टबिन वितरण - Naya Patrika

एभरेष्ट बैंकले बुढानीलकण्ठ मन्दिर परिसरमा मन्दिरको सरसफाइको लागि डस्टबिन वितरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत डस्टबिन वितरण गरेको हो । मन्दिर परिसरमा आयोजित कार्यक्रममा पन्जाब नेसनल बैंकका कार्यकारी निर्देशक...पूरा पढ्नुहोस् »