सहर सफा राख्नका लागि डिभिजन वन कार्यालय दोलखाले दोलखाका दुई नगरपालिकालाई फोहोर संकलन गर्ने डस्टबिन हस्तान्तरण गरेको छ । वन कार्यालयले आफ्ना वार्षिक कार्यक्रमबाट भीमेश्वर नगरपालिका र जिरी नगरपालिकालाई डस्टबिन वितरण गरेको हो ।फोहोरलाई वर्गीकरण गरी कुहिने र नकुहिने गरी संकलन गर्नका लागि रातो र हरियो रंगको डस्टबिन वितरण गरेको हो । भीमेश्वर नगरपालिकाले चरिकोट […]