एनएमबी बैंकद्वारा विद्यालयलाई १०० वटा डस्टबिन सहयोग

काठमाडौँ : एनएमबी बैंक लिमिटेडले झापाको धुलाबारीस्थित सरकारी विद्यालयमा १०० वटा डस्टबिन वितरण गरेको छ।उक्त सहयोग संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको बैंकले जनाएको छ। सरसफाइ तथा विद्यार्थीलाई फोहोर व्यवस्थापनको बानी बसाल्ने उद्देश्यका साथ त्यस क्षेत्रका ९ वटा विद्याालयमा वितरण गरिएको हो। उक्त कार्यक्रमलाई धुलाबारी खानेपानी उपभोक्ता संस्थाले सहजीकरण गरेको थियो।कार्यक्रममा बैंकका तर्फबाट नरेन्द सुवेदी, प्रमोद शर्मा र भरत शर्मा खरेल सहभागी थिए। साथै खानेपानी कार्यालयबाट अजय घिमिरे लगायत पद

सम्बन्धित सामग्री

एभरेष्ट बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

एभरेष्ट बैंकले धुनिबेशी नगरपालिका वडा-७ खानीखोला धादिङमा अवस्थित श्री मच्छिन्द्र माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ।...

एभरेष्ट बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुसिकोट सेरिगाऊँ रुकुमको श्री यमुनानन्द नमुना माध्यमिक विद्यालयलाई पूर्वाधार व्यवस्थापनका लागि आर्थिक सहयोग गरेको छ ।बैंकले सो विद्यालयमा फर्निचर व्यवस्थापनका लागि ४ लाख ६९ हजार नौ सय दश रुपैयाँ आर्थिक सहयोग गरेको छ । सो कार्यक्रममा एभरेष्ट बैंकका सीएसआर कमिटीको तर्फबाट सदस्य डा. गणेशराज गुरुङले विद्यालय व्यवस्थापन समितिका पूर्व […]

एभरेष्ट बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुसिकोट सेरिगाऊँ रुकुमको श्री यमुनानन्द नमुना माध्यमिक विद्यालयलाई बेन्च र डेस्कको व्यवस्थापनको लागि चार लाख उनान्सत्तरी हजार नौ सय दश रुपैयाँ आर्थिक सहयोग गरेको छ । सो कार्यक्रममा एभरेष्ट बैंकका सीएसआर कमिटीको तर्फबाट सदस्य डा. गणेश राज गुरुङले विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष महेन्द्र राज गौतमलाई चेक हस्तान्तरण गरेका थिए । यसबाट विद्यालयको समष्टिगत विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । सो कार्यक्रममा बैंकका बजार

सन्राइज बैंकद्वारा विद्यालयलाई सहयोग

सन्राइज बैंकले बुटवल उप–महानगरपालिका वडा नम्बर ४ मा रहेको लक्ष्मी माध्यामिक विद्यालयलाई पानी फिल्टर गर्ने प्लान्ट हस्तातरण गरेको छ ।करिब ३०० विद्यार्थी अध्ययन गर्ने सो विद्यालयलाई शुद्ध पानी पिउनका लागि बैंकले सो व्यवस्था गरेको जनाएको छ । बंैकले सो विद्यालयमा ३०० विद्यार्थीलाई पुग्ने गरी प्रतिघण्टा १०० लिटर पानी फिल्टर गर्न सक्ने क्षमताको फिल्टर प्लान्ट जडान […]

मुक्तिनाथ विकास बैंकद्वारा विद्यालयलाई सहयोग

मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वअन्र्तरगत विभिन्न संघ संस्थालाई सहयोग गर्दै आएको छ ।सोही योजनाअनुसार बैंकले धादिङमा रहेको श्री चण्डेश्वरी आधारभूत विद्यालयलाई आवश्यक पर्ने कम्प्युटर तथा ल्यापटप खरिद, प्रोजेक्टर खरिद, फर्निचर, विद्यालय कम्पाउन्ड वाल निर्माणका लागि ५० हजार रुपैयाँ सहयोग हस्तानतरण गरेको छ ।बैंकको तर्फबाट कर्मचारी सन्तोष दाहाल, बिजय तामाङ र सुदिप श्रेष्ठले संयुक्त रुपमा विद्यालयको […]

मुक्तिनाथ विकास बैंकद्वारा चण्डेश्वरी आधारभूत विद्यालयलाई सहयोग

मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आएको छ । सोही अनुसार बैंकले धादिङमा स्थित श्री चण्डेश्वरी आधारभूत विद्यालयलाई आवश्यक पर्ने कम्प्युटर तथा ल्यापटप खरिद, प्रोजेक्टर खरिद, फर्निचर, विद्यालय कम्पाउन्ड वाल  निर्माण प्रयोजनका लागि रु ५०,००० आर्थिक सहयोग गरेको छ । सो  रकमको चेक एक कार्यक्रम बीच बैंकको तर्फबाट कर्मचारी सन्तोष दाहाल, बिजय तामाङ र सुदिप श्रेष्ठले संयुक्त रुपमा विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष र प्रधानाध्यापक डिल नारायण

सिटिजन्स बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

सिमकोट – सिटिजन्स बैंकले हुम्लाका दुई वटा विद्यालयलाई आर्थिक सहयोग गरेको छ। बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सो सहयोग गरेको हो। बैंकका नाम्खा गाउँपालिका याल्वाङका म्यानेजर कलबहादुर रावलका अनुसार बैंकले गाउँपालिकाको होस्टेल हिमालयन चिल्ड्रेन सोसाइटी र कैलाश मानसरोवरलाई प्रतिविद्यालय ५० हजार रुपैयाँ सहयोग गरेको छ। उक्त सहयोग रकम विद्यालयले आवश्यकताअनुसार खर्च गर्न सक्ने म्यानेजर रावलले […]

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई पानी ट्यांकी र डस्टबिन सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले साँफेबगरस्थित सूर्यचन्द्र प्राविधिक तथा व्यावसायिक नमुना माध्यमिक विद्यालयलाई पानी ट्यांकी तथा डस्टबिन सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकको साँफेबगर शाखाले सो विद्यालयलाई स्वच्छ खानेपानीका लागि एक हजार र पाँच सय लिटरको एक/एक हिल ट्यांक र डष्टबिन हस्तान्तरण गरेको हो । विद्यालयको वातावरणलाई सफा र स्वच्छ […]

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई सहयोग

महालक्ष्मी विकास बैंकको साँफेबगर शाखाले सामाजिक स्थानीय श्री सुर्यचन्द्र प्राविधिक तथा व्यावसायिक नमुना माध्यमिक विद्यालयलाई पानी ट्यांकी तथा डस्टबिन सहयोग गरेको छ । विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रमका बीच  एक हजार र पाँच सय लिटरको एक÷एक हिल ट्यांक र डष्टविन हस्तान्तरण गरिएको साँफेबगरका शाखा प्रबन्धक पुनित शाहले जानकारी दिए ।  क्याम्पसको प्राकृतिक वातावरणलाई सफा र स्वच्छ राख्न तथा खानेपानीमा सहजता हुने उद्देश्यले क्याम्पसलाई डस्टविन र पानी ट्यांकी सहयोग ग

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई सहयोग

काठमाडौं, १३ माघ । महालक्ष्मी विकास बैंकले विद्यालयलाई स्यानिटरी प्याडसहितको भेन्डिङ मेसिन हस्तान्तरण गरेको छ । बैंकले काठमाडौंको बुद्धनगरस्थित बुद्घनगर आधारभूत विद्यालयलाई आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सो मेसिन प्रदान गरेको हो । विद्यालयलाई भेन्डर मेसिन हस्तान्तरण गर्दै शखमुल शाखाका शाखा प्रबन्धक पुन्य श्रेष्ठले छात्राहरु महिनावारीको समयमा पनि निर्धक्क रुपले विद्यालय आउन सक्ने वातावरण बनाउन सो सहयोग […]