कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत उत्तरदायित्व अन्तर्गत विद्यालयलाई डस्टबिन हस्तान्तरण गरेको छ । बैंकले आफ्नो शाखा कार्यालय पद्सरीमार्फत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-९ गोलिगाद्धस्थित बृहस्पति माध्यामिक विद्यालयलाई डस्टबिन वितरण गरेको छ । बैंकका शाखा प्रमुख रोश्नी घिमिरेले विद्यालयका प्रधानाध्यापक युवराज उपाध्यायलाई उक्त डस्टबिन हस्तान्तरण गरेकी हुन् । कार्यक्रममा विद्यालयका तर्फबाट विद्यार्थीहरु, शिक्षकहरु लगायत बैंकका अन्य […]