५ सय सवारीसाधनमा 'डस्टबिन'

काठमाण्डाै – 'संस्कार समाज नेपाल' ले सार्वजनिक सवारीसाधनबाट हुने फोहरलाई नियन्त्रण गर्न पाँच सय ‘डस्टबिन’ वितरण गरेको छ । ‘असल संस्कार सिकौँ/सिकाऔँ, आफ्नो देश आफैँ बनाऔँ’ भन्ने मूल नारा बोकेको समाजले घान्द्रुक समाज हङकङको सहकार्यमा शनिबार नयाँ बसपार्कबाट उपत्यकाका विभिन्न जिल्ल...