काठमाडौं : अल नेपाल ‘स्ट्यान्ड अप कमेडी टुर कलेज तिर’ आयोजना हुने भएको छ। ११ भदौबाट बिर्तामोडबाट सुरु हुने यस टुरलाई डिजिटल वालेट खल्तीको मुख्य प्रायोजनमा मिम नेपालले आयोजना गरेको हो।
बिर्तामोडपछि विराटनगर, भरतपुर, हेटौँडा, पोखरा, बुटवल हुँदै काठमाडौंका विभिन्न कलेजहरुमा ‘स्ट्यान्ड अप कमेडी टुर कलेज तिर’ आयोजना हुने कार्यक्रम…