काठमाडौं । सांगीतिक टुरबारे त सुनिएकै हो, अब नेपाली कमेडियन टोलीले विदेशमा ‘कमेडी टुर’ समेत गर्ने भएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ‘अब हाँस्छ अमेरिका’ नामक कमेडी टुरबारे जानकारी दिइयो । हास्य कलाकारहरु सन्दीप क्षेत्री, सुमन कार्की, भरतमणि पौडेल, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला र सन्तोष थापा टुरमा सहभागी हुनेछन् […]