हिमेश पन्तले ९ सहरमा स्ट्यान्डअप कमेडी टुर गर्ने

काठमाडौं । हिमेश पन्तसहितका चार जना चर्चित हास्य कलाकारले देशव्यापी स्ट्यान्डअप कमेडी टुर गर्ने भएका छन् । ‘कलेजतिर’ नाम दिइएको यो टुर मुलुकका नौ सहरमा आयोजना हुने भएको छ । कमेडी च्याम्पियन समेत रहेका हिमेशका अनुसार भदौ ११ गते झापाको बिर्तामोडबाट सुरु हुने टुर काभ्रेको धुलिखेलमा आएर टुंगिनेछ । हिमेशसहित सुजन जिम्बा, डोरेश खतिवडा र […]