फिल्म ‘छक्का पञ्जा २’ को ‘एक्सप्रेस कमेडी टुर’ शुरु

फिल्म 'छक्का पञ्जा २' ले 'एक्सप्रेस कमेडी टुर'को तालिका सार्वजनिक गरेको छ। असोज ११ गते रिलिज हुने फिल्मको प्रचारको लागि निर्माण युनिटले भदौ २९ गते बिहिबारदेखि मोफसलको यात्रा शुरु गरेको छ। राजधानी बाहिरका जिल्लमा निर्माण युनिटले दर्शक र मिडियासँग यसबिचमा अन्तर्क्रिया गर्नेछन्। निर्माण टिमले सार्वजनिक गरेको तालिका अनुसार यात्राको सुरुवात २९ गते पुर्वको दमकबाट हुने…