भ्रष्टाचारविरुद्ध ‘प्रकाश’ को स्टेन्ड अप कमेडी टुर

भाद्र १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘प्रकाश’ ले असार ३१ र ३२ गते चितवनको भरतपुरबाट सुरु हुने गरि, काठमाडौंसहित ६ वटा शहरहरुमा ‘कमेडी टुर’ आयोजना गर्ने भएको छ ।बटुवा कमेडी र कमेडी टुकटुकसंँगको सहकार्यमा हुन लागेको भ्रष्टाचार विरुद्धको ‘टेबल मुनीबाट’ कमेडी टुर, फिल्म प्रदर्शनको ठिक एक हप्ता अगाडि काठमाडौं र ललितपुरमा आएर टुङ्गिने छ । असार ३१ र ३२ मा चितवनबाट सुरु हुने कमेडी टुर, श्रावण ६ र ७ बुटवलमा, श्रावण १३ र १४ पोखरामा, श्रावण २० र २१ विराटनगरम

सम्बन्धित सामग्री

८ जना हास्य कलाकारले अमेरिकामा ‘कमेडी टुर’ गर्ने

काठमाडौं । सांगीतिक टुरबारे त सुनिएकै हो, अब नेपाली कमेडियन टोलीले विदेशमा ‘कमेडी टुर’ समेत गर्ने भएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ‘अब हाँस्छ अमेरिका’ नामक कमेडी टुरबारे जानकारी दिइयो । हास्य कलाकारहरु सन्दीप क्षेत्री, सुमन कार्की, भरतमणि पौडेल, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला र सन्तोष थापा टुरमा सहभागी हुनेछन् […]

११ भदौबाट ‘स्ड्याण्ड अप कमेडी टुर कलेज तिर’ आयोजना हुने

११ भदौबाट अल नेपाल ‘स्ड्याण्ड अप कमेडी टुर कलेज तिर’ आयोजना हुने भएको छ । डिजिटल वालेट खल्तीको मुख्य प्रायोजन तथा मिम नेपालको आयोजना रहेको टुर बिर्तामोडबाट सुरु हुँदैछ ।  बिर्तामोडपछि विराटनगर, भरतपुर, हेटौंडा, पोखरा, बुटवल हुँदै काठमाडाैंका विभिन्न कलेजहरुमा ‘स्ड्याण्ड अप कमेडी टुर कलेज तिर’ टुर आयोजना हुने कार्यक्रम संयोजक सरोज लम्सालले जानकारी दिए ।टुरमा कमेडी च्याम्पियन विजेता हिमेस पन्त, झापाली कमेडियन भनेर चर्चित सरोज भन्डारी, डोरेस खतिवडा , सुजन जिम्बा  ल

हिमेश पन्तले ९ सहरमा स्ट्यान्डअप कमेडी टुर गर्ने

काठमाडौं । हिमेश पन्तसहितका चार जना चर्चित हास्य कलाकारले देशव्यापी स्ट्यान्डअप कमेडी टुर गर्ने भएका छन् । ‘कलेजतिर’ नाम दिइएको यो टुर मुलुकका नौ सहरमा आयोजना हुने भएको छ । कमेडी च्याम्पियन समेत रहेका हिमेशका अनुसार भदौ ११ गते झापाको बिर्तामोडबाट सुरु हुने टुर काभ्रेको धुलिखेलमा आएर टुंगिनेछ । हिमेशसहित सुजन जिम्बा, डोरेश खतिवडा र […]

फिल्म ‘छक्का पञ्जा २’ को ‘एक्सप्रेस कमेडी टुर’ शुरु

फिल्म 'छक्का पञ्जा २' ले 'एक्सप्रेस कमेडी टुर'को तालिका सार्वजनिक गरेको छ। असोज ११ गते रिलिज हुने फिल्मको प्रचारको लागि निर्माण युनिटले भदौ २९ गते बिहिबारदेखि मोफसलको यात्रा शुरु गरेको छ। राजधानी बाहिरका जिल्लमा निर्माण युनिटले दर्शक र मिडियासँग यसबिचमा अन्तर्क्रिया गर्नेछन्। निर्माण टिमले सार्वजनिक गरेको तालिका अनुसार यात्राको सुरुवात २९ गते पुर्वको दमकबाट हुने…