११ भदौबाट ‘स्ड्याण्ड अप कमेडी टुर कलेज तिर’ आयोजना हुने

११ भदौबाट अल नेपाल ‘स्ड्याण्ड अप कमेडी टुर कलेज तिर’ आयोजना हुने भएको छ । डिजिटल वालेट खल्तीको मुख्य प्रायोजन तथा मिम नेपालको आयोजना रहेको टुर बिर्तामोडबाट सुरु हुँदैछ ।  बिर्तामोडपछि विराटनगर, भरतपुर, हेटौंडा, पोखरा, बुटवल हुँदै काठमाडाैंका विभिन्न कलेजहरुमा ‘स्ड्याण्ड अप कमेडी टुर कलेज तिर’ टुर आयोजना हुने कार्यक्रम संयोजक सरोज लम्सालले जानकारी दिए ।टुरमा कमेडी च्याम्पियन विजेता हिमेस पन्त, झापाली कमेडियन भनेर चर्चित सरोज भन्डारी, डोरेस खतिवडा , सुजन जिम्बा  ल

सम्बन्धित सामग्री

नेविसंघ कोटेश्वर क्याम्पसद्वारा अन्तर-कलेज फुटसल कम्पिटिसन आयोजना

काठमाडौं, १६ फागुन । नेपाल विद्यार्थी संघ (नेविसंघ) कोटेश्वर क्याम्पसले अन्तर–कलेज फुटसल आयोजना गरेको छ । आगामी फागुन १९, २० र २१ गते मध्यपुर फुटसल क्लब लोकन्थली, भक्तपुरमा अन्तर–कलेज फुटसल आयोजना गरिएको हो ।कार्यक्रममा ३० देखि ५० वटा क्याम्पसले सहभागिता जनाउने सम्भावना रहेको बताइएको छ । उक्त फुटसल टुनामेन्टलाई वीच एजुकेशन, स्ट्रिङ र राष्ट्रिय बाणिज्य […]

डीएभी कलेजले आयोजना गरेको अन्तर कलेज फुटलस प्रतियोगिताको उपाधि सिद्ध कलेजलाई

काठमाडौं । डीएभी कलेजले आयोजना गरेको प्लस टु अन्तर कलेज सिक्स ए साइड फुटसल प्रतियोगिताको उपाधि विनायक सिद्ध कलेजले जितेको छ । विजेता सिद्ध कलेजले पुरस्कार स्वरुप ३ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र हात पारेको छ । प्रतियोगिताको उपविजेता बनेको ओरियन्ट कलेजले २ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र पाएको छ । प्रतियागितामा टाइम्स इन्टरनेशनल […]

ब्रिटिस कलेज ले ‘हल्ट प्राइज’ को आयोजना गर्ने

थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ ले यस पटक पनि ’हल्ट प्राइज’ को आयोजना गर्ने भएको छ । यसअघि पनि सफलतापूर्वक कार्यक्रम सञ्चालन गरेको कलेजले यस वर्ष पनि आयोजना गर्न लागेको हो ।हल्ट प्राइज फाउन्डेशनद्वारा स्थापित यस कार्यक्रम उद्यमशीलता, नवप्रवर्तन, र स्टार्ट–अपहरूको क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको छ । यस कार्यक्रममार्फत सहभागीले आफ्ना सृजनात्मक विचारहरू […]

इस्लिङ्गटन कलेज एस्पायर-२०२२ सम्पन्न

इस्लिङ्गटन कलेजले अन्तर कलेज एस्पायर २०२२ कार्यक्रम सम्पन्न गरेको छ । भविष्यमा नेतृत्वकर्ताले चुनौतीपूर्ण वातावरणमा कसरी काम गर्न सक्छन् भन्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएकोहो ।अन्तर कलेज व्यवसायिक कार्यक्रममा १२ वटा कलेजले सहभागिता जनाएका थिए । बिबिए र बिआइटीका विद्यार्थीहरुले संयुक्त रुपमा संचालन गरेको कार्यक्रम ३ दिनसम्म सञ्चालन भएको थियो ।कार्यक्रममा ऐस इन्स्टिच्युट अफ म्यानेजमेन्ट, काठमाडौं कलेज अफ म्यानेजमेन्ट, एपेक्स कलेज, विराटनगर इन्टरनेशनल कलेज, इटहरी इन्टरनेशनल कलेज, इनफ

इस्लिङटन कलेजद्वारा अन्तर कलेज एस्पायर २०२२ आयोजना

काठमाडौं । इस्लिङटन कलेजले अन्तर कलेज एस्पायर २०२२ कार्यक्रम सम्पन्न गरेको छ । भविष्यमा नेतृत्वकर्ताले चुनौतीपूर्ण वातावरणमा कसरी काम गर्न सक्छन् भन्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको कलेजले जनाएको छ । अन्तर कलेज व्यवसायिक कार्यक्रममा १२ वटा कलेजले सहभागिता जनाएका थिए । बीबीए र बीआईटीका विद्यार्थीहरुले संयुक्त रुपमा सञ्चालन गरेको कार्यक्रम ३ दिनसम्म सञ्चालन भएको […]

कलेज आइडिया हन्टको आवेदन मिति असोज ७ गतेसम्म

आइडिया स्टुडियोले उद्यम गर्ने सोच बनाएका विद्यार्थीहरूलाई लक्षित गरी ‘कलेज आइडिया हन्ट २०२२’ को आयोजना गरेको छ ।

कलेज आईडिया हन्ट २०२२ सुरू

आइडिया स्टुडियो नेपालले आफ्नो वार्षिक कार्यक्रम ‘कलेज आईडिया हन्ट २०२२’ को लागि आवेदन खुला गरेको छ ।नेपाली समाजको रुपान्तरण र व्यावसायीकताको प्रवद्र्धनमा क्रियाशिल आइडिया स्टुडियोले उच्च शिक्षा अध्ययन गरीरहेका तथा नयाँ योजना र आइडियासहित सो उद्यम गर्ने सोच बनाएका विद्यार्थीलाई लक्षित गरी कलेज आइडिया हन्ट २०२२ को आयोजना गरेको हो ।कलेज आइडिया हन्टमा प्राप्त आइडियाहरु […]

द ब्रिटिस कलेजले इन्टर कलेज फुटसल टुर्नामेन्ट आयोजना गर्ने

काठमाडौं। द ब्रिटिस कलेजले तेस्रो द ब्रिटिस कप २०२२ इन्टर कलेज फुटसल टुर्नामेन्ट आयोजना गर्ने भएको छ । कलेजले बालुवाटारमा रहेको ढुकु फुटसलमा आगामी ४–५ अगष्टमा टुर्नामेन्ट आयोजना गर्न लागेको हो । टुर्नामेन्टमा १३ कलेजको सहभागिता रहने छ । टुर्नामेन्टमा ब्रिटिस कलेजसहित लिटल एन्जल्स, सफ्टोरिका, प्राइम, एपेक्स, आईआईएमएस, सिल्भर माउन्टेन, पीसीपीएस कलेज, एस इन्टरनेसनल, थेम्स […]

इन्टर कलेज क्रिकेट शनिबारबाट

ललितपुर प्याट्रियट्सले आयोजना गर्ने इन्टर कलेज क्रिकेट प्रतियोगिता शनिबारबाट सुरु हुने भएको छ । आयोजक ललितपुर  प्याट्रियटस्ले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता अप्रिल ९ बाट १६ सम्म हुने जनाएको छ । लिग कप नकआउटको आधारमा हुने प्रतियोगितामा आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।समूह ‘ए’मा एफेक्स कलेज, ब्लूबर्ड कलेज, मोरङ इन्टरनेशनल कलेज र जोल्डेन गेट कलेज रहेका छन् । त्यस्तै समूह ‘बी’मा हिमालयन ह्वाइट हाउस कलेज, टेक्सस इन्टरनेश्नल कलेज, एड्भान्स कलेज र ओमेघा कल

जग्गा पहिचानमै अल्झियो सुर्खेत मेडिकल कलेज

सुर्खेतमा मेडिकल कलेज स्थापनाका लागि पूर्वाधार निर्माण गर्न कार्यालय नै स्थापना गरेको तीन वर्ष भयो । तर आयोजना भने जग्गा पहिचानमै अल्झिएको छ ।मेडिकल कलेजको पूर्वाधार विकासका लागि २०७६ जेठमा वीरेन्द्रनगरमा ‘सुर्खेत मेडिकल कलेज पूर्वाधार विकास कार्यालय’ स्थापना भएको थियो । कार्यालय स्थापना भएको तीन वर्ष बिते पनि अझैसम्म मेडिकल कलेज कहाँ बनाउने भन्ने टुँगो […]