भिडियो कल गरेर एनएमबि बैंकमा खाता खोल्न सकिने

एनएमबि बैंकले नेपालमै पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्समार्फत बैंक खाता खोल्ने प्रविधि भित्र्याएको छ । यससँगै अब भिडियो कल गरेर एनएमबि बैंकमा खाता खोल्ने सकिने भएको हो ।  यसबाट देश तथा विदेश जुनसुकै ठाउँमा खाता खोल्न सकिने छ भने खाता खोली कारोबार समेत गर्न सकिने बैंकले जनाएको छ । बैंकका अनुसार बिना कुनै कागजी प्रक्रिया भिषियो कल गरेर खाता खोल्न सकिने छ । भिडियो कल गरेर...

सम्बन्धित सामग्री

एनएमबि बैंकमा भिडियो कल गरेर खाता खोल्न सकिने

काठमाडौं  । एनएमबि बैंकले भिडियो केवाईसीको सुरूवात गरेको छ । बैंकले विश्वको जुनसुकै कुनामा रहेर पनि भिडियो कलबाट केवाईसी भेरिफिकेसन पश्चात् ५ मिनेटमै खाता खोल्न सकिने जनाएको छ । बैंकले आइतबार एक कार्यक्रम आयोजना गर्दै भिडियोबाटै केवाईसीको भेरिफिकेसन गर्न सकिने सेवा भिकेवाईसीको सुभारम्भ गरेको हो । यसरी भिकेवाईसी सेवा सुरू गर्ने...

एनएमबि बैंकले ल्यायो बैंकिङ जगतकै पहिलो एआईमा आधारित भिडियो केवाईसी

कात्तिक २८, काठमाडौं । एनएमबि बैंकले एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा विदेशमै रही खाता खोल्न सकिने योजना भिडियो केवाईसी ल्याएको छ । नेपाली बैंकिङ जगतमै शुरुदेखि अन्त्यसम्मको पूर्ण डिजिटल रूपमा खाता खोल्ने प्रक्रिया शुरु गर्ने एनएमबि पहिलो बैंक भएको पनि बैंकले जानकारी दिएको छ । बैंकले आइतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यो सेवा सञ्चालनमा ल्याएको घोषणा गरेको हो । यो सेवा मार्फत अव ग्राहकहरुले एनएमवीमा भिडियो कल मार्फत अनलाइन नायँ खाता खोल्न यस डिजिटल सेवा प्रयोगगरेर आफ्नजो केवाईसी विवरणहरु पूरा/अपडेट गर्न सकिे बैंकले जानकारी दिएको छ  ।  बैंकले देशभरमा १८१ शाखाहरुका साथै १३७ एटिएमहरु, ९ एक्स्टेन्सन काउण्टरहरु मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

एनएमबिले ल्यायो एआईमा आधारित भिडीयो केवाईसी, नेपाली बैकिङ्ग जगतमै पहिलो

एनएमबि बैंक NMB Bank Limited  ले नेपाल मै पहिलो पटक भिडियो कल मार्फत खाता खोल्न सकिने सुविधा ल्याएको छ। बैंकले AI मा आधारित रहेको यो सेवा मार्फत ग्राहकले एक भिडियो कलको आधारमा ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोवार गर्न सकिने बैंकले जनाएको छ। नेपाली बैंकिङ्ग जगतमै शुरु देखी अन्त्यसम्मको पुर्ण डिजीटल रुपमा खाता खोल्ने प्रक्रिया शुरु गर्ने आफु पहिलो बैंक भएको एनएमबिले उल्लेख गरेको छ। ग्राहकहरूले एनएमबिमा भिडियो कल मार्फत अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा/अपडेट गर्न सक्ने बैंकले जनाएको छ। vcc.nmb.com.np मा गई खाता खोल्न सकिने बैंकले उल्लेख गरेको छ । ''एनएमबिले ग्राहकहरूको लागी नेपालमा डिजिटल बैंकिङ्गको अनुभवमा परिवर्तनको शुरुवात गर्दैछ । ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङ्गको परम्परागत उपयोगको परिधि भन्दामाथी उठेर बैंकसम्म नधाईकनै मुख्य बैंकिङ्ग गतिविधिहरु संचालन गर्न सक्दछन । हालको परिवेशमा पनि यस प्रकारको सेवाले हाम्रा ग्राहकहरूको लागि घरमै बसी चैकिङ्ग कारोवार सहज बनाउनुको साथै सबै प्रकारको म्यानुअल कामलाई निर्मल पार्दै पारदर्शिता, त्रुटिरहित र कागज विहीन बैंकिङ्ग प्रदान गर्दछ जुन बैंकको ग्लोबल एलायन्स फर भ्याल बेस्ड बैंकिङ्गका सदस्यको नाताले वातावरण मैत्री बैकिङ्ग प्रति प्रतिबद्धता परिपुर्ति गर्नु रहेको छ”, बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

एनएमबिको एपीआईमा आधारित भिडियो केवाईसी

काठमाडौं‚ (नेस) । एनएमबि बैंकले भिडियो केवाईसी एक भिडियो कलमा आधारित ५ मिनेटमै देश विदेशबाटै खाता खोली कारोवार गर्न सकिने योजना ल्याएको छ । एनएमबि बैंक पूर्ण डिजिटल रुपमा खाता खोल्ने प्रक्रिया शुरु गर्ने पहिलो बैंक हो । ग्राहकहरूले एनएमबिमा भिडियो कल माफर्त अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा/अपडेट […]

एनएमबिको भिडियो केवाईसी नेपाली बैंकिङ्ग क्षेत्रमै पहिलो

एनएमबि बैंक NMB Bank Limited ले भिडीयो केवाईसी, एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा बिदेशमै रही खाता खोली कारोबार गर्न सकिने योजना ल्याएको छ । एनएमबि बैंक नेपाली बैंकिङ्ग जगतमै शुरु देखी अन्त्यसम्मको पुर्ण डिजीटल रुपमा खाता खोल्ने प्रक्रिया शुरु गर्ने पहिलो बैंक हो । ग्राहकहरूले एनएमबिमा भिडियो कल मार्फत अनलाइन नय“ा खाता खोल्न यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा÷अपडेट गर्न सक्दछन् ।‘एनएमबिले ग्राहकहरूको लागी नेपालमा डिजिटल बैंकिङ्गको अनुभवमा परिवर्तनको शुरुवात गर्दैछ । ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङ्गको परम्परागत उपयोगको परिधि भन्दामाथी उठेर बैंकसम्म नधाईकनै मुख्य बैंकिङ्ग गतिविधिहरु संचालन गर्न सक्दछन । हालको परिवेशमा पनि यस प्रकारको सेवाले हाम्रा ग्राहकहरूको लागि घरमै बसी बैंकिङ्ग कारोवार सहज बनाउनुको साथै सवै प्रकारको म्यानुअल कामलाईृ निर्मुल पार्दै पारदर्शिता, त्रुटिरहित र कागज विहीन बैंकिङ्ग प्रदान गर्दछ जुन बैंकको ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङ्गका सदस्यको नाताले वातावरण मैत्री बैंकिङ्ग प्रति प्रतिबद्धता परिपुर्ति गर्नु रहेको छ”, बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

एनएमबि बैंकले शुरु गर्यो एआईमा आधारित भिडियो केवाईसी, अब ५ मिनेट मै खाता

काठमाडौं । एनएमबि बैंकले भिडियो केवाईसी शुरु गरेको छ । जुन एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोवार गर्न सकिने योजना हो ।एनएमबिले शुरु गरेको एआईमा आधारित भिडियो केवाईसी नेपाली बैंकिङ्ग जगतमै पहिलो प्रयोग हो ।ग्राहकहरूले एनएमबिमा भिडियो कल मार्फत अनलाइन नया खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पुरा/अपडेट गर्न सक्दछन् ।एनएमबिले ग्राहकहरूको लागि नेपालमा डिजिटल बैंकिङ्गको अनुभवमा परिवर्तनको सुरुवात गरेको जनाएको छ ।

एनएमबि बैंकले मुद्धती निक्षेपमा ९.५२ प्रतिशतसम्म ब्याज दिने

एनएमबि बैंक NMB Bank Limited  ले मुद्धती निक्षेपमा ९.५२ प्रतिशतसम्म ब्याज दिने भएको छ। बैंकले यस योजना अन्तर्गत ग्राहकलाई  मुद्धतीमा ९.५२% बार्षिक ब्याजदर (०.५ % प्रिमियम सहित) प्रदान गर्ने जनाएको छ । एनएमबि बैंकमा खाता नभएको ग्राहकहरुले भिडीयो केवाईसी अर्थात् एक भिडियो कलमा आधारित प्रविधि मार्फत ५ मिनेटमै देश वा बिदेशमै रही खाता खोली कारोवार गर्न सक्ने बैंकले उल्लेख गरेको छ । यस मार्फत ग्राहकहरुले अनलाईन खाताको शुरु देखी अन्त्यसम्मको प्रक्रिया बैंकसम्म नधाईकनै डिजिटल रुपमा सम्पन्न गर्न सक्ने बैंकले जनाएको छ ।बैंकका अनुसार ग्राहकहरूले एनएमबिमा भिडियो कल मार्फत नयाँ खाता खोल्न यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू अपडेट गर्न सक्दछन् ।  बैंकले देशभरीका १८१ शाखाहरुका साथै १३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गदै आइरहेको छ ।