एनएमबि बैंकमा भिडियो कल गरेर खाता खोल्न सकिने

काठमाडौं  । एनएमबि बैंकले भिडियो केवाईसीको सुरूवात गरेको छ । बैंकले विश्वको जुनसुकै कुनामा रहेर पनि भिडियो कलबाट केवाईसी भेरिफिकेसन पश्चात् ५ मिनेटमै खाता खोल्न सकिने जनाएको छ । बैंकले आइतबार एक कार्यक्रम आयोजना गर्दै भिडियोबाटै केवाईसीको भेरिफिकेसन गर्न सकिने सेवा भिकेवाईसीको सुभारम्भ गरेको हो । यसरी भिकेवाईसी सेवा सुरू गर्ने...

सम्बन्धित सामग्री

नबिल बैंकमा अब भिडियो कल गरेरै खाता खोल्न सकिने

नबिल बैंकले ‘नबिल डिजी बैंक पोर्टल’ सार्वजनिक गरेको छ । बिहीबार राजधानीमा एक विशेष समारोहको आयोजना गर्दै बैंकले हालसम्मकै उच्चतम सेवा सुविधासहितको डिजिटल बैंकिङ सेवा सार्वजनिक गरेको हो । उक्त पोर्टलबाट बैंकका ग्राहकले एकद्वार प्रणालीमार्फत घरमै बसीबसी अनलाइन सेवाहरू प्राप्त गर्न सक्नेछन् । बैंकले ग्राहकलाई सहज र सरल बैंकिङ अनुभव प्रदान गर्न पोर्टलमार्फत...

भिडियो कल गरेर एनएमबी बैंकमा खाता खोल्न सकिने

यो सेवामार्फत अब ग्राहकहरूले एनएमबी बैंकमा भिडियो कलमार्फत अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा अपडेट गर्न सक्नेछन्

एनएमबि बैंकले मुद्धती निक्षेपमा ९.५२ प्रतिशतसम्म ब्याज दिने

एनएमबि बैंक NMB Bank Limited  ले मुद्धती निक्षेपमा ९.५२ प्रतिशतसम्म ब्याज दिने भएको छ। बैंकले यस योजना अन्तर्गत ग्राहकलाई  मुद्धतीमा ९.५२% बार्षिक ब्याजदर (०.५ % प्रिमियम सहित) प्रदान गर्ने जनाएको छ । एनएमबि बैंकमा खाता नभएको ग्राहकहरुले भिडीयो केवाईसी अर्थात् एक भिडियो कलमा आधारित प्रविधि मार्फत ५ मिनेटमै देश वा बिदेशमै रही खाता खोली कारोवार गर्न सक्ने बैंकले उल्लेख गरेको छ । यस मार्फत ग्राहकहरुले अनलाईन खाताको शुरु देखी अन्त्यसम्मको प्रक्रिया बैंकसम्म नधाईकनै डिजिटल रुपमा सम्पन्न गर्न सक्ने बैंकले जनाएको छ ।बैंकका अनुसार ग्राहकहरूले एनएमबिमा भिडियो कल मार्फत नयाँ खाता खोल्न यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू अपडेट गर्न सक्दछन् ।  बैंकले देशभरीका १८१ शाखाहरुका साथै १३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गदै आइरहेको छ ।

भिडियो कल गरेर एनएमबि बैंकमा खाता खोल्न सकिने

एनएमबि बैंकले नेपालमै पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्समार्फत बैंक खाता खोल्ने प्रविधि भित्र्याएको छ । यससँगै अब भिडियो कल गरेर एनएमबि बैंकमा खाता खोल्ने सकिने भएको हो ।  यसबाट देश तथा विदेश जुनसुकै ठाउँमा खाता खोल्न सकिने छ भने खाता खोली कारोबार समेत गर्न सकिने बैंकले जनाएको छ । बैंकका अनुसार बिना कुनै कागजी प्रक्रिया भिषियो कल गरेर खाता खोल्न सकिने छ । भिडियो कल गरेर...