‘बोक्सी’ आरोपमा शिक्षिका पनि कुटिइन्, जोखाना हेर्ने जमातमा पत्रकार !

२७ फागुन, कैलाली । जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. ५ स्थित देउकलियाकी छात्रा राधा चौधरीमाथि ७ घण्टा निर्घात कुटपिट हुँदा गाउँलेहरुले रमिता हेरे, ताली पड्काए । तर, यति लामो यातना दिइँदा राधाका बुबाआमा र परिवारजन कहाँ थिए ? राधामाथि कुटपिट भइरहेको भिडियो कसले खिच्यो ? जुन भिडियोकै कारण राधाले न्याय पाइन् …

सम्बन्धित सामग्री

इस्मा गाउँपालिकाले शिक्षिका सुत्केरी बिदामा बस्दा स्वयंसेवक शिक्षक राख्ने !

गुल्मी – गुल्मीको इस्मा गाउँपालिकाले शिक्षिका सुत्केरी बिदामा बस्दा विद्यालयमा पठनपाठन गर्न स्वयंसेवक शिक्षक राख्ने भएको छ । शिक्षकहरू बिदामा रहँदा विद्यार्थीको सिकाइमा असर पर्ने भन्दै कार्यपालिकाको बैठकले २३ जना शिक्षकलाई स्वयंसेवक राख्ने निर्णय गरेको हो ।विद्यालयमा कुनै शिक्षिका सुत्केरी भएको अवस्था एवं कुनै शिक्षक कुनै कारणबस लामो समयसम्म बिदामा बस्नुपरेको  समयमा विद्यालयको पठनपाठनमा कुनै समस्या नहोस् भन्ने उद्देश्यले यस्ताे व्यवस्था गरिएको इस्मा गाउँपालिकाका उपाध्यक्ष अधिवक्ता पार्वती कुँवरले बताउनुभयाे ...

प्रधानाध्यापकबाट शिक्षिका कुटिइन्, थप उपचारका लागि विराटनगर लगियो

खोटाङ– प्रधानाध्यापकको कुटाइबाट घाइते बनेकी दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित साक्षरता प्राथमिक विद्यालयकी शिक्षिका गोमा कार्कीलाई थप उपचारका लागि अन्यत्र सिफारिस गरिएको छ । आर्थिक पारदर्शिताको विषयमा विवाद हुँदा प्रधानाध्यापक लक्ष्मी पौडेलले कुटपिट गरेपछि घाइते बनेकी शिक्षिका कार्कीलाई जिल्ला अस्पताल दिक्तेलले आज थप उपचारका लागि विराटनगरको नोबेल अस्पतालका लागि सिफारिस गरेको हो । शिक्षिका कार्कीलाई अस्पतालले […]

स्कुल हिँडेकी शिक्षिका स्कुटरसहित खोलामा खसिन्

नुवाकोटको तादी गाउँपालिका–४ स्थित घिरौंले भिरमा स्कुल हिँडेकी शिक्षिका स्कुटरसहित खोलामा खसेकी छिन् । सुन्दरा माध्यमिक विद्यालय सातबीसेमा अध्यापन गर्ने राधिका आचार्यको शव तादी खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोट डिएसपी रुपक खड्काले रातोपाटीलाई बताए । दुप्चेश्वर गाउँपालिका–६ घर भएकी शिक्षिका बा.९७ प ६९२५ नम्बरको स्कुटरमा विद्यालय जाँदै थिइन् । उनको स्कुटर पनि खोलामा फेला परेको छ ।

यी शिक्षिका जसले आफ्नै छात्रलाई बारम्बार बलात्कार गरिन

न्युयोर्क । तीन वर्षअघि प्रहरीले २८ वर्षकी अंग्रेजी शिक्षिका जेनिफर क्यासवेल र उनका १५ वर्षीय छात्र मिसिसिपीलाइ एउटा होटलबाट पक्राउ गरेको थियो । विद्यार्थीसँग यौन सम्पर्क गरेको हल्ला चलेपछि उनले पक्राउ हुनु दुई महिनाअघि ओक्लाहोमको होलिस मिडिल स्कुलबाट राजीनामा दिएकी थिइन् । र, अहिले प्रमाण फेला परेको छ । यो जोडीले छात्रको घर, कक्षा कोठालगायत […] The post यी शिक्षिका जसले आफ्नै छात्रलाई बारम्बार बलात्कार गरिन appeared first on राजधानी राष्ट्रिय दैनिक.

सरकारद्वारा निर्धारित तलब माग गर्दै बाल विकास शिक्षिका र कर्मचारी आन्दोलित

सरकारद्वारा निर्धारण गरिए अनुसारको तलबको माग गर्दै रौतहटको कटहरिया नगर क्षेत्रका बाल विकास शिक्षिका र विद्यालय कर्मचारी आन्दोलित भएका छन् । नगरपालिकाले आफै घोषणा गरेको र सङ्घीय सरकारले घोषणा गरेकोको तलबमान माग गर्दै शिक्षिका र विद्यालय कर्मचारी आन्दोलित भएका हुन् ।आर्थिक वर्ष २०७७/७८ मा कटहरिया नगरपालिकाले नगर क्षेत्र अन्तर्गतका  बाल विकास कोटामा कार्यरत शिक्षिका र विद्यालय कर्मचारी गरी ६० जना लाई खाइपाइ आएको मासिक तलबमा २ हजार थप्ने घोषणा गरेको थियो । लगत्तै आर्थिक वर्ष

शिक्षिका मृत फेला परेपछि एमालेको वडा अधिवेसन स्थगित

खोटाङ – शिक्षिका मृत फेला परेपछि खोटाङको रावाबेँसी गाउँपालिका–६ हौंचुरमा एमालेको वडा अधिवेसन स्थगित भएको छ । हौंचुरस्थित जनता आधारभूत विद्यालयमा निजी स्रोतमा कार्यरत २७ वर्षीय शिक्षिका कृष्णा श्रेष्ठ ६ कात्तिक बिहान गोठमा झुण्डिएको अवस्थामा मृत फेला परेपछि एमालेको वडा अधिवेसन स्थगित गरिएको हो । शिक्षिका मृत फेला परेपछि अधिकांश प्रतिनिधि सोही घटनाको अनुसन्धानमा व्यस्त […]

बालुवाटारबाट ७० शिक्षक शिक्षिका पक्राउ

प्रधानमन्त्री निवाश बालुवाटारमा धर्नाका लागि गएका ७० जनाभन्दा बढि शिक्षक शिक्षिका पक्राउ परेका छन्। बिभिन्न माग सहित नेपाल शिक्षक महासंघले गरेको धर्नाका क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।  धर्ना सुरु हुनु...

बाल शिक्षिका र विद्यालय सहयोगीको तलब १५ हजार

ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत बाल शिक्षिका र विद्यालय सहयोगीको तलब वृद्धि गरेको छ । बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजानिक गर्दै गाउँपालिकाले बाल शिक्षिका र विद्यालय सहयोगीको तलब वृद्धि गरी मासिक रु १५ हजार पु¥याउने जनाएको हो । यस्तै गाउँपालिकाले शिक्षकहरुको क्षमता विकासका लागि आवश्यक तालिम तथा कार्यक्रम सञ्चालन गर्ने भएको छ । पठनपाठनलाई प्रभावकारी बनाउनका लागि शिक्षकहरुको क्षमता वृद्धि गर्ने योजना बनाइएको गाउँपालिका अध्यक्