अमेरिकाको क्यालिफोर्नियामा १४ बर्षका पुरुष विद्यार्थीसँग यौन सम्पर्क राखेको अभियोगमा शिक्षिका पक्राउ परेकी छिन् । उनले एकएकजनालाई सिकाउने कक्षाका दौरानमा विद्यार्थीसँग यौन सम्पर्क राखेको अनुसन्धानबाट खुलेको जनाइएको छ । माउन्टेन भ्यु स्कुलकी शिक्षिका ३९ बर्षकी क्रिस्टल ज्याक्सनलाई क्यालिफोर्नियाको फ्रेस्नो काउन्टी प्रहरीले पक्राउ गरेको हो । प्रहरीले श्रीमति ज्याक्सन आफ्नो हिराशतमा रहेको र अरु पनि पीडितहरु […]