सरकारको न्यूनतम साझा संकल्प सार्वजनिक

काठमाडौं : पाँच दलीय सत्ता गठबन्धनले सरकारको न्यूनतम नीतिगत प्राथमिकता तथा साझा संकल्प सार्वजनिक गरेको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट मंगलबार अपरान्ह सरकारको न्यूनतम साझा संकल्प सार्वजनिक गरिएको हो।न्यूनतम नीतिगत प्राथमिकता तथा साझा संकल्पमा आर्थिक शिथिलता अन्त्य गर्ने, संघीयता पूर्ण कार्यान्वयनका लागि कानुन तथा सुशासनमा सुधार गर्नेगायतका विषयलाई प्राथमिकतामा राखिएको छ। यस्तै, यस्तै शिक्षा, स्वास्थ्य र रोजगारीको विषय पनि मुख्य रुपमा समेटिएको छ। शान्ति प्रक्रियाका बाँकी

सम्बन्धित सामग्री

सबै भ्रष्टाचार छानबिनदेखि अतिक्रमित भूमि फिर्तासम्म

काठमाडौं । सरकारमा सहभागी पाँच राजनीतिक दलले ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प’ सार्वजनिक गरेका छन् । प्रधानमन्त्री कार्यालयमा मंगलबार ‘निराशा चिर्दै, भरोसा जगाउँदै’ लैजाने प्रतिबद्धतासहित सरकारका न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो । सत्तारूढ गठबन्धनको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प २१ फागुनमा एमालेसहितको पाँच राजनीतिक दलबीच नयाँ राजनीतिक समीकरण भएसँगै न्यूनतम कार्यक्रम तयार गर्न […] The post सबै भ्रष्टाचार छानबिनदेखि अतिक्रमित भूमि फिर्तासम्म appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सरकारको घोषणा- सहकारी कर्जा असुली न्यायाधीकरण गठन गर्ने

काठमाडौं । सरकारले वित्तीय संस्थाहरूमा उत्पन्न समस्या समाधान गर्न विभिन्न समयमा गठित आयोगहरूका सुझावलाई क्रमशः कार्यान्वयन गर्दै सहकारी, लघुवित्त संस्था एवं अनुचित लेनदेनसम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको छ । सत्तारुढ पाँच दलको न्यूनतम साझा संकल्प सार्वजनिक गर्दै कार्यदलका संयोजक बिष्णु पौडेलले वित्तीय संस्थालाई विसंगति मुक्त बनाउने बताए । उनले सहकारी कर्जा असुली न्यायाधिकरणको गठन […]

सत्तारुढ पाँच दलको संकल्प : प्राथमिकता र साझा संकल्प संघीयता कार्यान्वयनमा जोड

‘निराशा चिर्दै, भरोसा जगाउँदै’ भन्ने मूल नाराका साथ सत्ता गठबन्धनको पाँच राजनीतिक दलले  ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प’ सार्वजनिक गरेका छन् ।