काठमाडौं । सरकारले वित्तीय संस्थाहरूमा उत्पन्न समस्या समाधान गर्न विभिन्न समयमा गठित आयोगहरूका सुझावलाई क्रमशः कार्यान्वयन गर्दै सहकारी, लघुवित्त संस्था एवं अनुचित लेनदेनसम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको छ । सत्तारुढ पाँच दलको न्यूनतम साझा संकल्प सार्वजनिक गर्दै कार्यदलका संयोजक बिष्णु पौडेलले वित्तीय संस्थालाई विसंगति मुक्त बनाउने बताए । उनले सहकारी कर्जा असुली न्यायाधिकरणको गठन […]