काठमाडौं । सरकारको रजस्व संकलन र खर्चबीच बढीरहेको अन्तरलाई कम गर्न वैदेशिक सहयोगका नविन स्रोतहरुको पहिचान र परिचालन गरिने भएको छ । सत्तारुढ पाँच दलको न्यूनतम साझा संकल्प सार्वजनिक गर्दै गठबन्धन कार्यदलका संयोजक विष्णु पौडेलले सरकारको रजस्व संकलन र खर्चबीच बढीरहेको अन्तरलाई कम गर्न राजस्व सुधार, सरकारी खर्चमा मितवेहिता, वैदेशीक सहयोगका नवीन स्रोतहरुको पहिचान परिचालन […]