सत्तारुढ दलको साझा संकल्प : अर्थतन्त्रमा देखिएको शिथिलता हटाउन नीतिगत सुधार गर्ने

सत्तारुढ पाँच राजनीतिक दलले न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक गरेका छन्  । सत्तारुढ दलहरु नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र नेकपा(एकीकृत समाजवादी) पार्टीका शीर्ष नेताहरुको उपस्थितिमा मंगलबार न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक गरिएको हो ।

सम्बन्धित सामग्री

सत्ता साझेदार दलहरुको साझा संकल्प- अर्थतन्त्रको शिथिलता हटाइन्छ

काठमाडौं । पाँच राजनीतिक दलको वर्तमान सरकारको न्यूनतम साझा कार्यक्रमले सुस्त रहेको देशको अर्थतन्त्रको शिथिलता हटाउने उद्घोष गरेको छ । देशको अर्थतन्त्र संकटमा रहेको बताउँदै आएका सत्ता साझेदार दलहरुले त्यस्तो संकट पार लगाउने बुटीको रुपमा विभिन्न सुधारलाई अघि सारेका छन् । अर्थतन्त्रमा उत्पादनदेखि उपभोगसम्म र लगानीदेखि व्यापारसम्म देखिएको शिथिलता हटाउन नीतिगत सुधार गर्दै आर्थिक क्रियाकलापलाई […]